


अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार एउटा कार्गो विमान रनवेबाट बाहिरिएर दुर्घटनाग्रस्त भएको छ। यस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। अन्य पाँच जना घाइते भएका छन्।

दाङ – नवलपरासी पश्चिममा शनिबारसम्म २ सय १६ वटा शव तथा मानव शरीरका अंग फेला परेका छन्। जिल्ला प्रशासन तथा सुरक्षा निकायको पछिल्लो विवरणअनुसार फेला परेका अवशेषमध्ये १५२ वटा पूर्ण शव र ६४ वटा मानव शरीरका

बोलिभियाको सैन्य परिसरमा भएका दुई वटा छुट्टाछुट्टै विस्फोटमा कम्तिमा दुई जनाको मृत्यु हुनुका साथै ८१ जना घाइते भएको अधिकारीहरूले बताएका छन्।
काठमाडौँ- रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीमा परेर घाइते भएकामध्ये ४८ विरामी उपचारपछि ‘डिस्चार्ज’ भएका छन् ।
काठमाडौँ- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएका सुरक्षाकर्मी तथा उनीहरूका परिवारलाई राहत तथा सहायता उपलब्ध गराउन सम्बन्धित सुरक्षा निकाय र सरकारले विभिन्न निर्णय गरेका छन्।

माेरङ – रसुवास्थित भोटेकोशी नदी हुँदै त्रिशूलीसम्म गएको विनाशकारी बाढीबाट प्रभावितका लागि विराट समूहले ७२ लाख रुपैयाँ सहयोग गरेको छ। विराट समूहका अध्यक्ष डा.
विराटनगर- विराटनगरमा सञ्चालित एक आँखा अस्पतालको गाडीबाट लागुऔषध गाँजा बरामद भएपछि प्रहरीकै भूमिका शंकास्पद देखिएको छ।

काठमाडौँ- १० भदौमा आएको रसुवा बाढीमा परी मृत्यु भएका तर पहिचान हुन नसकेका शव पहिचानका लागि बुधबार काठमाडौँस्थित प्रहरी अस्पतालमा आफन्तको डिएनए संकलन चल्दै थियो।

नेपालका बाढीपीडितलाई दक्षिण कोरियाली के–पप समूह ‘स्ट्रे किड्स’का सदस्य ली नोले १० करोड वन अर्थात् करिब ७२ हजार अमेरिकी डलर सहयोग गरेका छन्। उक्त रकम १ करोड नेपाली रुपैयाँभन्दा बढी हो।

विदुर – सङ्घीय सरकारले चौतर्फी आलोचनापछि बल्ल बाढी प्रभावितहरुलाई राहत वितरण सुरु गरेको छ। बाढी आएको सातौं दिनसम्म एकद्वार प्रणाली भन्दै राहत थुपारेको सरकारले सोमबारदेखि विदुरका केही ठाउँ हेलिकप्टरबाट