


शरणार्थी मौलाना अस्मत उल्लाह भन्छन्, “हामी स्वयं नरसंहार र जबरजस्ती विस्थापनको पीडा भोगेर नेपालमा शरणार्थी जीवन बिताइरहेका छौं।

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर घाइते भएकाहरूको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने उता, अझै सम्पर्कमा नआएका आफन्तजनको खोजीमा परिजनहरू हातमा तस्वीर बोकेर अस्पताल–अस्पताल भौ