


काठमाडौँ- भोटेकोशी बाढी प्रभावित क्षेत्रमा संक्रामक रोगको जोखिम बढेको छ। दूषित पानी, फोहर र लामखुट्टेका वृद्धिका कारण विभिन्न रोगको जोखिम उच्च हुने भएकाले सतर्क रहन विज्ञले सुझाव दिएका छन्।

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङ अस्पताल भर्ना भएको भन्दै सार्वजनिक भएका समाचारहरू पूर्णरूपमा भ्रामक र निराधार रहेको उनकाे सचिवालयले बताएको छ।

काठमाडौँ- रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीमा परी घाइते भएका ५८ जनालाई उद्धार गरी काठमाडौँ ल्याइएकामा राष्ट्रिय ट्रमा सेन्टरबाट आजसम्म ३८ जना उपचारपछि ‘डिस्चार्ज’ भएका छन् ।

काठमाडौँ- रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परेर ज्यान गुमाएकामध्ये २४४ जनाको जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगन्ज ल्याइएको छ। अस्पतालका फरेन्सिक ल्याब प्रमुख डा.

काठमाडौँ- विनाशकारी बाढीपछि रोगको जोखिम बढेसँगै रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकोप्टरमार्फत आइतबार (भदौ २१

काठमाडौँ- रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीमा परी घाइते भएका ५८ जनालाई उद्धार गरी काठमाडौँ ल्याइएकामा राष्ट्रिय ट्रमा सेन्टरबाट आजसम्म ३८ जना उपचारपछि ‘डिस्चार्ज’ भएका छन्।

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका संरक्षक एवम् राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरको अहिले अस्वस्थ छन्। उनी काठमाडौँस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत छन्।

काठमाडौँ- कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत् आयोजनाको पहुँचमार्ग (एक्सेस रोड) खन्ने क्रममा पहिरो खस्दा गम्भीर घाइते भएका दुई कामदारको उपचारका क्रममा मृत्यु

नुवाकोट- भोटेकोशी नदीमा आएको बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानका लागि नेपाल प्रहरीले डिअक्सिराइबो न्युक्लिक एसिड (डीएनए) परीक्षणको नमूना लिन नुवाकोटमा संकलन केन्द्र सञ्चालनमा ल्याएको छ ।

इटहरी- कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।