


काठमाडौं- बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत आइतवार बिहान रसु

कास्की- कास्की जिल्लाको पोखरा महानगरपालिका–१८ गैरीचौतारास्थित फेवातालमा भाद्र १९ गते बिहान करीव ५ बजे भारतीय नम्बरको कार खस्दा दुई जनाको सकुशल उद्धार गरिएको छ भने दुई जनाको मृत्यु भएको छ ।

काठमाडौं- बाढीपहिरोका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीमध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ ।

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेका १ हजार १ सय ५५ जनाको स्वास्थ्य उपचार गरिएको छ । सशस्त्र प्रहरी बल नेपालको एपीएफ अस्पताल बलम्बुबाट खटिएको चिकित्सकसहितको टोलीले बाढी प्रभावित क्षेत्रक

काठमाडौं- हालैको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उद्देश्यले आर्या फार्मा ल्याव प्रा.लि.

काठमाडौं- नेपाल रेडक्रस सोसाइटीले रसुवाको भोटेकोसी खोलामा आएको विपतपछि आफ्नो कर्मचारी तथा स्वयंसेवक परिचालन गरी आफ्नो कामलाई निरन्तरता दिएको जनाएको छ ।

काठमाडौं- बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब टाइफस तथा हावाबाट सर्ने संक्रमण फैलिन सक्ने जोखिम बढेको चिकित्सकहरूले बताएका छन् ।

काठमाडौं– अभिनेत्री मनिषा कोइराला सहभागि हुने ‘रियल रिदम एण्ड सोल २०२६’ कार्यक्रमबाट संकलन हुने रकमको ५० प्रतिशत हिस्सा बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारको राहत र सहयोगमा खर्च गरिने भएको छ

काठमाडौं– मिस नेपाल इन्टरनेशनल २०१७ तथा अभिनेत्री नीति शाह र मिस नेपाल २०२४ आश्मा कुमारी केसीले भोटेकोशी बाढीले प्रभावित एक परिवारलाई ३ लाख सहयोग गरेका छन् ।

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी–पहिरोपछि आफन्त सम्पर्कविहीन भएका परिवारजन यतिबेला काठमाडौंका विभिन्न अस्पताल धाइरहेका छन् ।