


नुवाकोट– गत १० भदौमा त्रिशूलीमा आएको विनाशकारी बाढीले नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित ज्येष्ठ नागरिक आश्रमसमेत अछुतो रहेन । आश्रमभित्र बाढी पस्दा ६ जनाको मृत्यु भयो ।

काठमाण्डु – भोटेकोशी नदीमा आएको बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानका लागि नेपाल प्रहरीले डिएनए परीक्षणको नमूना लिन नुवाकोटमा संकलन केन्द्र सञ्चालनमा ल्याएको छ।

काठमाण्डु– एनसेलले भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा प्रदान गर्दै आएको निःशुल्क सेवाको अवधि पुनः ७ दिन थप गर्ने घोषणा गरेको छ।

काठमाण्डु– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना भोटेकोशी बाढीबाट उद्धार गरिएका घाइते तथा प्रभावितको स्वास्थ्य अवस्था बुझ्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्ज पुगेका छन्।

काठमाण्डु– माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसिरहेका मध्ये दुई जनालाई शक्रुबार बिहान जीवितै उद्धार गरिएपछि गृहमन्त्री सुधन गुरुङ हेलिकप्टरमार्फत त्यहाँ पुगे ।

काठमाण्डु – पोखराको गैराचौतारा नजिकको घुम्ती सडकमा सेदीतर्फबाट पोखराको लेकसाइडतर्फ आउँदै गरेको बीआर ०५ बीबी ६७५९ नम्बरको भारतीय कार दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने दुईको उद्धार भएको छ ।

काठमाण्डु– सरकारले भोटेकोसी बाढीपछि उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीहरूलाई जोखिम भत्ता दिने भएको छ।

काठमाण्डु – नेपाल प्रहरी अस्पतालले भोटेकोशी बाढीमा मृत्यु भएका नेपाली र विदेशी नागरिकका शव पहिचानका लागि डीएनए प्रोफाइलिङ सुरू गरेको छ ।

काठमाण्डु – गत बुधबार त्रिशुली नदीमा गएको बिनासकारी बाढीमा बगेर ज्यान गुमाएकाहरुको शव सडेपछि बस्तीमा दुर्घन्ध फैलिन थालेको छ ।

काठमाण्डु – नेपालको बाढी प्रभावित क्षेत्रका नागरिकका लागि भारतले पाँचौँ खेपको सहयोत पठाएको छ । भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतका लागि बुधबार भारतले ११ जनाको उद्धार टोली र ५.