


अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।
बरु उनी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएकाहरूको अस्वथा बुझ्न अस्पताल जानुभएको सचिवालयले प्रस्ट पारेको छ ।

अत्यधिक ज्वरो आउनुका साथै शरीरभरि डाबर देखिएपछि उनलाई उपचारका लागि छाउनीस्थित सैनिक अस्पतालमा भर्ना गरिएको बताइएको छ।

चण्डिका जीवितै भेटिएको खबर पाएपछि मृत्यु संस्कार गरिरहेका परिवारका सदस्यहरू काजकिरिया रोकेर अस्पताल पुगेका छन्। छोरीको फोन र सामाजिक सञ्जालमार्फत खबर पाएपछि उनीहरू तत्काल काठमाडौं आएका हुन्।

नुवाकोटको विदुर नगरपालिका–१० निवासी ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई बेत्रावती बजारस्थित आनन्द श्रेष्ठको घरबाट सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले शनिबार उद्धार गरेको हो ।

यो संख्या सन् २०२५ भरि रिपोर्ट भएका २ हजार २ सय ८९ संक्रमितभन्दा निकै बढी हो । केन्द्रका अनुसार सन् १९९१ पछि अमेरिकामा एकै वर्षमा देखिएको यो सबैभन्दा उच्च दादुरा संक्रमण संख्या हो ।

दक्षिण अमेरिकी देश बोलिभियाको पश्चिमी शहर वियाचामा रहेको एक सैन्य अड्डामा शुक्रबार शक्तिशाली विस्फोट हुँदा १० भन्दा बढी मानिसको मृत्यु भएको छ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले बाढी प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अनुगमन गर्दै प्रभावित नागरिकको सुरक्षा, संरक्षण तथा स्थायी पुनर्स

हालसम्म २९ देशसहित अन्तर्राष्ट्रिय संस्थाहरुले सहयोग गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल प्रहरीका अनुसार, त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक जना र राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत एक जना गरी दुई जनाको मृत्यु भएको हो ।