


उक्त आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

खोजीका लागि प्रहरी निरीक्षक विन्देश्वर यादव सहितको टोली परिचालन गरिएको छ।

सेतोपाटीसॅंग कुराकानी गर्दै मिर्गौला तथा मूत्ररोग विशेषज्ञ ज्ञवालीले आफूले बाढीपीडितको उपचारका लागि कुनै शुल्क नलिने बताए।

गाउँहरूमा विद्युत सेवा अवरुद्ध हुँदा मोबाइल चार्ज गर्न र टेलिफोन सम्पर्क गर्नसमेत समस्या भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराईले जानकारी दिए।

उनले यस्तो उपचार नेपालमै पहिलो पटक भएको पनि दाबी गरे।
-1788617881.png&w=3840&q=75)
'बाढीपछि बेपत्ता भन्ने छ, तर शव त फेला परेकै छैन,' चन्दले भने, 'त्यो प्रलयकारी बाढी गएको ठाउँको स्थिति विश्लेषण गर्दा अब हराएकाहरू जिउँदा छन् भन्न सक्ने अवस्था पनि देखिँदैन।

ठूला हेलिकप्टर अवतरण गर्न सम्भव नभएकाले साना हेलिकप्टरमार्फत आवश्यक सामग्री तथा उपकरण पुर्याउने प्रयास पनि भइरहेको जनाएको छ।

करेन्ट लगाएर माछा मार्दै थिए, आफैलाई लागेर बिते

मोटरसाइकल दुर्घटनाका घाइते युवकको उपचार क्रममा मृत्यु

चितवनको रत्ननगर नगरपालिका-९ टिकौली जङ्गलस्थित पूर्व-पश्चिम राजमार्गमा स्कुटर र मिनी ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।