


काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै ट्रम्पले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

काठमाडौँ । ट्रम्प प्रशासनले क्यानाडालाई अमेरिकाविरुद्ध व्यापार युद्ध जित्न खोज्नु ‘मूर्खता’ हुने चेतावनी दिएको छ ।

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध हालसम्मकै सबैभन्दा कठोर र विनाशकारी आर्थिक कारबाहीको घोषणा गरेका छन् ।