


विदुर — दुई सय वर्षभन्दा पुरानो इतिहास बोकेको ऐतिहासिक ढुंगा त्रिशूलीमा आएको बिनाशकारी बाढीले बगाएको छ ।

काठमाण्डु– अमेरिकाले इरानमाथि पुनः हवाई हमला गरेपछि इरानले इराक, जोर्डन र बहराइनमा रहेका अमेरिकी सैन्य संरचनालाई लक्षित गर्दै क्षेप्यास्त्र तथा ड्रोन हमला गरेको छ।

काठमाण्डु – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालमा आएको विनाशकारी बाढीका कारण पीडामा परेको नेपाललाई आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउने घोषणा गरेका बताएका छन् ।

एजेन्सी– अमेरिकाले आतंकवादलाई प्रश्रय दिने मुलुकको सूचीबाट सिरियालाई हटाएको छ । अमेरिकाले सिरियामाथि सन् १९७९ देखि ‘आतंकवाद प्रश्रय दिने’ मुलुकको सूचीमा राख्दै आएको थियो ।

काठमाण्डु– अमेरिकाले इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा तेल र पेट्रोकेमिकल व्यापारसँग सम्बन्धित करिब ६० संस्था, व्यक्ति र पानीजहाजमाथि प्रतिबन्ध लगाएको छ ।

काठमाण्डु– अमेरिकाले इरानविरुद्ध ठूलो संख्यामा प्रतिबन्ध घोषणा गर्दै उसका समर्थक राष्ट्रहरूलाई समेत चेतावनी दिएको छ।

काठमाण्डु– अमेरिकाले इरानसँग व्यापार गर्ने साझेदार मुलुकलाई लक्षित गर्दै कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएको छ।

काठमाण्डु– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालको राष्ट्रिय स्वाधीनता सुगौली सन्धिपछिको सबैभन्दा संकटपूर्ण अवस्थाको सामना गरिरहेको बताएका छन् ।

काठमाण्डु – संयुक्त राज्य अमेरिकाले नेपालबाट आयात हुने केही पुरातात्त्विक तथा नृजातीय सामग्रीमा आयात प्रतिबन्ध लगाएको छ ।