


अमेरिकी सेन्ट्रल कमाण्डले शनिबार गरिएको आक्रमणमा एम÷टी काइलो गल्फ अफ ओमानमा डुबेको भिडियो सार्वजनिक गर्दै इरानलाई अमेरिकी नौसैनिक जहाजमाथि आक्रमण गरे थप कडा आर्थिक मूल्य चुकाउनुपर्ने चेतावनी दिएको हो

संयुक्त राज्य अमेरिकाले इरानका तीनवटा तेल ट्यांकरमा सैन्य आक्रमण गरी ध्वस्त पारेको दाबी गरेको छ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको राजधानी किएभमा ७२ घण्टासम्म आक्रमण रोक्न आदेश दिएका छन्। क्रेमलिनले शनिबार पुटिनको उक्त आदेशबारे जानकारी दिएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अत्यन्त सुरक्षित भूमिगत आणविक संरचना पिकैक्स माउन्टेनमा कुनै गतिविधि देखिए त्यसलाई अमेरिकाले तत्काल निशाना बनाउन सक्ने चेतावनी दिएका छन्।

अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह जान लागेको बताइएको छ ।

राहत तथा उद्धारका सामग्री लिएर थाइल्यान्डबाट अमेरिकी वायु सेनाको जहाज काठमाडौँ आइपुगेको हो।

संयुक्त अरब इमिरेट्स (यूएई)बाट बाढी तथा पहिरो प्रभावित नेपालीका लागि ४५ टन राहत सामग्री बोकेको दोस्रो राहत विमान नेपाल आइपुगेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ‘विश्व इतिहासकै सबैभन्दा ठूलो तेल सम्झौता’ भनेको उक्त सम्झौताअन्तर्गत भेनेजुएलाको ६५ अर्ब ब्यारेल प्रमाणित तेल भण्डारमा अमेरिकाको बहुमत नियन्त्रण रहने बताइ
-1787821303.jpg&w=3840&q=75)
संयुक्त राज्य अमेरिकाले बाढीबाट प्रभावित नेपाली नागरिकका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको सहायता उपलब्ध गराउने भएको छ।

लिभरपुलमा आन्दोनी इराओलाको प्रशिक्षणकालको सुरुआत अझै अपेक्षाअनुसार प्रभावशाली बन्न सकेको छैन।