


'यस युद्धमा कसैले पनि यो खेल जित्ने छैन। किनकि युद्धपछि दुवै देशको अर्थतन्त्र र पूर्वाधार ध्वस्त भइसकेका हुनेछन्। त्यसैले यो मूर्खतापूर्ण छ। हामीले यो युद्ध रोक्नुपर्छ।

अमेरिकी र इरानी सेनाले इरान वरपरका समुद्री क्षेत्रमा रहेका पानीजहाजमाथि शनिबार आक्रमण गरेका छन्।

उनले अमेरिकी प्रतिनिधिमण्डलको भ्रमणका क्रममा वार्ताको सुरक्षाका लागि आवश्यक सबै प्रयास गर्ने प्रतिबद्धता पनि जनाए।

युद्ध सुरु भएयता पहिलोपटक युक्रेनको आन्तरिक सुरक्षा निकायको मुख्यालयमै प्रत्यक्ष प्रहार भएको हो।

डिएनबीले कुन–कुन संकटका लागि तयारी गरिएको हो भन्ने स्पष्ट पारेको छैन। यसको कारणका रूपमा अहिले विश्वका विभिन्न क्षेत्रमा चलेको विवादलाई मानिएको छ।

यो आँकडा सुन्दा पत्याउन कठिन लाग्छ। यो सूचनाको स्रोत के हो? कहाँबाट आयो यो आकलन र विश्लेषण? यसको सुरूको मूल स्रोत सिआईएको कुनै सार्वजनिक गुप्तचर प्रतिवेदन होइन।

बिहीबार एक आर्थिक मञ्चमा बोल्दै पुटिनले अमेरिका र चीन लगायतका धेरै देशहरू शान्ति सम्झौतालाई समर्थन गर्न तयार रहेको बताए।

चार जनाको मृत्यु र कम्तीमा ६८ जना घाइते हुने गरी दक्षिण इरानको एउटा विवाह समारोहमा मंगलबार भएको बमबारी अन्य कुनै लक्ष्यबाट उछिट्टिएर नभई प्रत्यक्ष अमेरिकी प्रहारबाट भएको देखिएको छ।

'यस्तो कार्यक्रमका लागि रूसको एकदमै उच्च तहबाट राजनीतिक अनुमति आवश्यक पर्छ,' उनले थपे।

अमेरिकाले नेपाललाई अति आवश्यक सुरुङ भित्र पठाउन मिल्ने साना एक्साभेटर सहयोग गरेको छ।