


काठमाडौँ । जुवा खेलेको आरोपमा नेपाल प्रहरीका इन्स्पेक्टरसहित ८ जना पक्राउ परेका छन् । वीरगञ्जको एक क्यासिनोबाट इन्स्पेक्टर प्रदीप पौडेल, सखुवाप्रसौनी गाउँपालिकका अध्यक्ष जसवन्त यादवसहित ८ जना पक्राउ प

काठमाडौँ । ठमेलमा युवतीमाथि दुर्व्यवहार गर्ने युवक पक्राउ परेका छन् । सडकमा हिँडिरहेकी युवतीलाई दुर्व्यवहार गर्ने शालीन शाहलाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकको सहायक निर्देशक पदको लिखित परीक्षाको नतिजा प्रकाशनका क्रममा लोकसेवा आयोगले चरम लापरवाही गरेको पाइएको हो ।

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका इन्जिनियर कृष्ण नारायण यादव पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राधिकरणको इटहरी वितरण केन्द्रका इन्जिनियरलाई घुस रकमसहित पक्राउ गरेको हो ।

काठमाडौँ । ७ वर्ष त टिक्छ टिक्छ भनेर विज्ञापन गर्ने, कमसल रङ उपभोक्तालाई भिडाउने, तर ७ महिना पनि नपुग्दै रङ पुरै खुइलिने । गुनासो गर्दा सुनुवाइ नगर्ने, उल्टै जे सुकै गर भन्ने आशय दिने ।

काठमाडौँ । वैदेशिक रोजगारीका लागि इराक पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । आकर्षक तलबको प्रलोभनमा पारेर रकम ठगी गर्ने सिधुपल्चोककी ५५ वर्षिया संचमाया तामाङलाई प्रहरीले पक्राउ गरेको हो

काठमाडौँ । बाढीले बगाएको बैंकको सेफ फोडेर रकम लुट्ने २९ जना ९२ लाखसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीयदेखि जनप्रतिनिधिसम्म छन् ।

काठमाडौँ । लास (शव) बाट सुनका गहना चोर्ने व्यक्ति पक्राउ परेका छन् । बुधबार भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको लासबाट सुनका गहना चोर्ने २ जना पक्राउ परेका हुन् ।

काठमाडौँ । जेन-जी आन्दोलनका क्रममा कतिका घर लुटिए, फोरिए चोरिए । आन्दोलनको मौका छोपेर अपराधीहरु मोटाए । घरमात्र होइन बैंक लुटिए, बैंकबाट रकम र सुन चोरिए, घरघरमा पुगेर लुट मच्चाइयो ।

काठमाडौँ । हाइड्रोपावरको डिजेल चोरी गर्ने र खरिद गर्ने पक्राउ परेका छन् । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-२ बोदेलस्थित हुंगा खोला जलविद्युत् आयोजनामा प्रयोग हुने डिजेल चोरी गरी बिक्री गर्ने चार चालकस