


चितवन / एउटा हत्याको घटनामा डिएनए परीक्षणबाट भरतपुर महानगरपालिका–१८ का मृतक टीकाराम नेपालीको पहिचान खुलेपछि त्यस हत्यामा संलग्न आफ्नै छोराहरु रहेको पुष्टि भएको छ ।

काठमाडौँ / नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र, इटहरीमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव घुस रकमसहित पक्राउ परेका छन्।

काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको परोहा नगरपालिका९ स्थित राधाकृष्ण मन्दिरको अधुरो भवन निर्माणमा अनियमितता गरेको आरोपमा पाँच जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर

काठमाडौँ / कागेश्वरी मनोहरा नगरपालिकाको भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर दिपा कार्की घुस रकमसहित नियन्त्रणमा परेकी छन्।

झापा / झापाको बुद्धशान्ति गाउँपालिका५ स्थित बहुवन सामुदायिक वनको भित्री सडकखण्डबाट सशस्त्र प्रहरीले ठुलो परिमाणमा हुक्कामा प्रयोग हुने फ्लेवरसहित भारतीय नम्बर प्लेटको गाडी नियन्त्रणमा लिएको

काठमाडौँ / नेपाल चेम्बर अफ कमर्सले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पु-याउने उद्देश्यले प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण गरेको

काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन प्रमुखसहित दुई जनाविरुद्ध मुद्दा दायर गरेकाे छ ।

काठमाडौँ / प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा कार्यरत सर्वेक्षकविरुद्ध अकुत सम्पत्ति कमाएको आरोपमा मुद्दा दायर गरेको छ ।

काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डडेल्धुराको आलिताल गाउँपालिकास्थित विद्यालयमा कार्यरत बालविकास सहजकर्ता मञ्जु देवी बोहराविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा विशेष अदालतमा आ