


झापा- सीमा सुरक्षा, सूचना सङ्कलन तथा सम्भावित घटनाहरूको वस्तुनिष्ठ प्रमाण जुटाउने उद्देश्यका साथ झापास्थित सशस्त्र प्रहरीले आधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ। सशस्त्र प्रहरी बल, नेपाल नं.

काठमाडौँ– ६४ हजार घुस रकमसहित काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिकाकी इन्जिनियर दिपा कार्की (साताैं) रंगेहात पक्राउ परेकी छन्।

झापा झापाको बुद्धशान्ति गाउँपालिकामा भारतबाट भन्सार छली अवैध रूपमा भित्र्याइँदै गरिएको ठूलो परिमाणको हुक्का फ्लेवर र एक भारतीय भ्यान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
बिराटनगर- मोरङको मिक्लाजुङ गाउँपालिकाबाट प्रहरीले बेवारिसे अवस्थामा रहेको तीन थान भरुवा बन्दुक बरामद गरेको छ।

दाङ– पुस्तक पढ्ने बानी कमजोर हुँदै जाँदा ज्ञान आर्जन गर्ने, विषयवस्तुको विश्लेषण गर्ने र समाजलाई गहिराइमा बुझ्ने संस्कृति ओझेलमा पर्न थालेको भन्दै देउखुरीमा पठन संस्कृतिको पुनर्जागरण आवश्यक रहेकोमा सर

काठमाडौं – झापा, बिर्तामोड नगरपालिका–३ बिराट पोखरबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ ३ ग्राम २ सय २० मिलिग्रामसहित सोही नगरपालिका–२ बस्ने ३४ वर्षीय सरोज भट्टराईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

रूकुम पूर्व – पुथा उत्तरगंगा गाउँपालिका–१४ राङसीस्थित बैदारकाटे जंगलबाट दुई थान भरूवा बन्दुक आइतबार प्रहरीले बरामद गरेको छ ।

काठमाडौं –जबर्जस्ती करणी मुद्दामा फरार प्रतिवादी ललितपुर, गोदावरी नगरपालिका–४ बस्ने २९ वर्षीय पुरूषोत्तम पहारीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

झापा- झापाको मेचीनगर नगरपालिका–६ तुर्केनीस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले अवैध रूपमा भारततर्फ लैजाँदै गरेको ठूलो परिमाणको फर्सीको बियाँ बरामद गरेको छ।

काठमाडौँ — धादिङमा नदीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने कार्यमा संलग्न २९ जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्।