


काठमाडौँ- काठमाडौँको ठमेलमा एक युवतीलाई अभद्र व्यवहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले यही भदौ १६ गते बेलुका सडकमा हिँडिरहेकी २२ वर्षीय युवतीलाई अस्वाभाविक

काठमाडौँ- हेटौँडा उपमहानगरपालिका १५, नयाँबस्तीबाट लागुऔषध खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले पूर्वपश्चिम सडकखण्डमा चुरियामाईतर्फबाट हेटौँडातर्फ आउँदै ग

काठमाडौँ- बाराको पचरौता नगरपालिकाबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। प्रहरीले १५१ किलो गाँजा बरामद गरेको हो।

काठमाडौँ- पर्साको मैनपुर गाउँपालिकाबाट ११४ किलो २५ ग्राम गाँजासहित एक जनालाई पक्राउ गरिएको छ । शुक्रबार राति ८:४५ बजेको समयमा प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको संयुक्त टोलीले

काठमाडौँ- नग्न तस्बिर र भिडियो खिचेर सार्वजनिक गरिदिने धम्की दिने एक व्यक्ति पक्राउ परेका छन्। महिलासँग झन्डै १० लाख असुलेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

संखुवासभा- संखुवासभाको मकालु गाउँपालिकामा-१ वालुङ चिर्खाङमा गोली हानेर एक शिक्षकको हत्या गरिएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

काठमाडौँ- भोटेकोशी बाढीपीडितका लागि भन्दै आफ्नै बैंक खाताको क्युआरमार्फत रकम संकलन गरेको आरोपमा नेपाल प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

सुर्खेत- जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध हिरोइनजस्तो देखिने १९ ग्राम ५१० मिलीग्राम धुलो पदार्थसहित वीरेन्द्रनगरबाट चार जनालाई पक्राउ गरेको छ।

काठमाडौँ- हिँडिरहेका व्यक्तिलाई धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने ३ युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १६ बालाजु बस्ने १९ वर्षीय राजन अर्याल, सोलुखुम्बु घर भइ काठमाडौं कलं

काठमाडौँ- भोजपुरको साल्पासिलिछो गाउँपालिकामा कुटपिट गरी एक शिक्षकको हत्या गरेको अभियोगमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ। खोटाङको केपिलासगढी गाउँपालिका वडा नं.