


जनकपुरधाम । वीरगंजस्थित एक क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा प्रहरीले सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित आठ जनालाई पक्राउ गरेको

काठमाडौं- देश बाढी-पहिरोलगायतका प्राकृतिक विपत्तिबाट प्रभावित भइरहेका बेला नेपाली फिल्म ‘मालती मंगले’ टिमले मानवीय सहयोगको उदाहरण प्रस्तुत गरेको छ।ल ।

महोत्तरी- महोत्तरीको सोनमा गाउँपालिका-६ मगरथानाबाट सशस्त्र प्रहरीले करिब २ करोड ४० लाख रुपैयाँ बराबरको एप्पल कम्पनीका स्मार्टवाच (एप्पल वाच) बरामद गरेको छ ।

काठमाडौं- नेपाल टेलिकमले वीरगञ्जस्थित दूरसञ्चार कार्यालयको भवन एकपक्षीय रूपमा पुनः भत्काइएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ ।

रामेछाप- बाढी प्रभावित नागरिकका लागि राहत कोषमा रकम जम्मा गरेको भन्दै नक्कली भौचर सामाजिक सञ्जालमा पोस्ट गर्ने एक जना पक्राउ परेका छन् ।

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया तत्काल रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जार

काठमाडौं- शवबाट सुनका गहना निकाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि चलचित्र विकास बोर्डले नेपाली क्षेत्रबाट राहत, सहयोग अनि सचेतना अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि नेपाली कलाकार तथा सेलिब्रिटीहरू राहत तथा उद्धार अभियानमा जोडिन थालेका छन् ।

काठमाडौं- ठगीसम्बन्धी मुद्दामा आफूविरुद्ध फैसला आएपछि एक अधिवक्ताले सर्वोच्च अदालत परिसरमै आत्महत्या प्रयास गरेको बताइएको छ ।