


रोल्पा – प्रहरीले रोल्पाको त्रिवेणी गाउँपालिका–२ त्रिवेणीबाट जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरेको छ ।

पर्सा–वीरगञ्जस्थित एक क्यासिनोबाट गाउँपालिका अध्यक्ष र नेपाल प्रहरीका इन्स्पेक्टरसहित आठ जना पक्राउ परेका छन् ।

काठमाण्डु– महोत्तरीबाट करिब २ करोड ४० लाख रुपैयाँ बराबरको एप्पल कम्पनीका एयरपड्स बरामद गरिएको छ। सोनमा गाउँपालिका–६ मगरथानाबाट सशस्त्र प्रहरीले शनिबार बिहान भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ वालुङ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक नरकुबिर खम्बु राईको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित ५ जनाविरुद्ध गैरकानुनी लाभ वा हानी गरेको भन्दै बुधबार विशेष अदालत काठमाण्डुमा आरो

उदयपुर – जिल्लाको त्रियुगा नगरपालिका–८ झोडास्थित घरमा जुवातास खेलिरहेको अवस्थामा त्रियुगा नगरपालिका–८ चुहाडे झोडा बस्ने ६१ वर्षीय भरत बस्नेत समेत ८ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

काठमाण्डु – वैदेशिक रोजगारीका लागि इराक पठाइदिने भन्दै बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले १ महिलालाई पक्राउ गरेको छ ।

काठमाण्डु – झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका–५ स्थित बहुवन सामुदायिक वनको भित्री सडकखण्डबाट सशस्त्र प्रहरीले ठूलो परिमाणको हुक्कामा प्रयोग हुने फ्लेवरसहित भारतीय नम्बर प्लेटको गाडी नियन्त्रणमा लिए

काठमाण्डु – सडक डिभिजन कार्यालय दाङका कार्यालय प्रमुख राम पुकार जयसवालसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

काठमाण्डु – जबरजस्ती करणी मुद्दामा फरार प्रतिवादी ललितपुरको गोदावरी नगरपालिका–४ बस्ने २९ वर्षीय पुरूषोत्तम पहारीलाई प्रहरीले पक्राउ गरेको छ ।