


प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित २० जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूबाट ब्राउनसुगर, गाँजा, चरेस तथा नियन्त्रित लागूऔषध डाईजेपाम, फेनारगन र बुप्रेनोर्फिन बरामद भएको प्रहरीले जनाएक

काठमाडौं महानगरपालिका–१६ ठमेलमा हिँडिरहेकी युवतीलाई अस्वभाविक तरिकाले छोएर अभद्र व्यवहार गरेका सर्लाहीको कबिलासी नगरपालिका–२ का ३० वर्षीय सालिन साहलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालि मा प्रवेश गरी जुवा खेलिरहेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो।

आमा रावियाका अनुसार छोराको हत्या भएको साढे २ वर्ष पुग्दासमेत पटक–पटक घटनामा संलग्न भनिएका सदन भन्ने मेराज खानमाथि मुद्दा चलाउन जाहेरीसहित जिल्ला प्रहरी कार्यालय बाँकेमा पुग्दासमेत प्रहरीले जाहेरी नलिए

पर्साको पकहामैनपुर गाउँपालिकाबाट प्रहरीले ११४ किलो २५ ग्राम लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।

उनले नेपाली पोर्ट प्रणालीमा रहेको पहुँच तथा पदको दुरुपयोग गरी कानुन बमोजिम भिसा शुल्कसमेत प्राप्त नगरी भिसा जारी गरेको, सरकारी राजश्व हिनामिना गरेको तथा सरकारी कागजात कीर्ते गर्ने गरेको पाइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चन्द्रागिरी नगरपालिका–१ का ४७ वर्षीय कृष्ण केसीलाई बिहीबार काठमाडौं महानगरपालिका–१४, कलंकीबाट नियन्त्रणमा लिइएको हो ।

वुधबार दिनभरी न्याय सम्पादन गरेको न्यायाधीशमा करिव १२ बजे सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी भएको हो । राति साढे १२ बजे नयाँ भवनको अभिलेख शाखामा आगो लागेको हो ।

आर्थिक वर्ष ०७८/७९ मा गाउँपालिका र प्रगतिशील कृषक समूह औरही– ४ बिच १५ लाख रुपैयाँ लागतमा माछा पकेट विकास कार्यक्रम सञ्चालन गर्न सम्झौता भएको थियो।

जेनजी आन्दोलनमा सबै भवन जलेपछि अस्थायी रूपमा नयाँ भवनमा सरेको सर्वोच्चमा आगलागी भएको हो।