


काठमाडौँ। खसीको मासु भन्दै बाख्राको मासु बिक्री गरेको आरोपमा प्रहरीले काठमाडौँको रातोपुलबाट तीन जनालाई पक्राउ गरेको छ।

विराटनगर। विराटनगरको हाटखोलामा रहेको मोरङ कारागारको ‘बी’ ब्लकभित्र १९ भदौ (शुक्रबार) दिउँसोको दृश्य अन्य दिनको भन्दा भिन्न थियो।

काठमाडौं । पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकलाई राहत सामग्री उपलब्ध गराएका छन्।

विराटनगर । जिल्ला कारागार मोरङको ‘बी’ ब्लकभित्र लामो समयदेखि अराजक मच्याउँदै आएका एउटा समूहलाई अन्य कैदीबन्दीले नै विद्रोह गरी बाहिर निकालेका छन्।

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिकामा–१ चिर्खाङमा गोली हानेर एक शिक्षकको हत्या भएको छ। मकालु–१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयका शिक्षक ३६ वर्षीय नरकुबिर खम्बु राईको गोली हानेर हत्या गरिएको

जनकपुरधाम । जिल्ला अदालत धनुषाले धनुषा डिस्टिलरी प्रालि जनकपुरका म्यानेजर शैलेन्द्रकुमार चौधरीलाई एक लाख धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

हिमपहिरोका कारण रसुवाको भोटेकोसी नदीमा आएको विनासकारी बाढीले नदी आसपास र निकै पर, माथिसम्मको बस्तीसहित खेतीयोग्य जमीन बगाएर लगेपछि एउटा बहस सतहमा ल्याइदिएको छ।

काठमाडौं । सर्वोच्च अदालतको नयाँ भवनको अन्डर ग्राउण्डमा कागजपत्र राखिएका एक कोठामा आगलागी भएको छ। बुधबार राति १२ बजेतिर आगोसहित धुँवाको गन्ध आएपछि चौकीदारले आगो लागेको थाहा पाएका थिए।

झापा। नेपालको पूर्वी नाका काँकडभिट्टामा सशस्त्र प्रहरी बलले ‘गोप्रो क्यामेरा’ जडान गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वाटर झापाले सीमा क्षेत्रको निगरानी, सूचना सङ्कलन तथा आपराधिक गतिविधि नि

काठमाडौँ। प्रहरीले ललितपुरबाट लागुऔषध कारोबार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरी गौशाला नगरपालिका–२ का २३ वर्षीय रोशन साह रहेका छन्।