


काठमाडौं- प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रचार विभाग प्रमुख रजमान तामाङले बाढीमा श्रीमान् बेपत्ता भएकी महिलामाथि सामाजिक सञ्जालमा भएको अमानवीय गालीगलौज तथा आक्रमणबारे राष्ट्रिय स्वतन्त्र पार्टीले आफ

काठमाण्डौ - केही बैंकहरुले ऋण असुलीका नाममा ऋणीमाथि दवाव सिर्जना गरेको समाचार आइरहेकोबेला गृह मन्त्रालयले जबर्जस्ती नगर्न निर्देशन दिएको छ ।

काठमाडौं - पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोटेकोशी बाढीबाट प्रभावितसँग निकटमा रहेर राहत तथा उद्धारको कामलाई सघाइरहेका छन् ।

काठमाडौं- सरकारले भोटेकोशी र त्रिशूली बाढी प्रभावितका लागि कर, ब्याज, भन्सार र बीमामा सहुलियत प्रदान गरेको छ ।

काठमाडौं - भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीको कारण भएको क्षतिको मापन अहिले नै एकीन गर्न सकिने अवस्था छैन । देशले भोगेको यो विपत्तीमा राज्यको भूमिका अवश्य पनि इतिहासमा अंकित हुने नै छ ।

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा फसेकाको जतिसक्दो चाँडो उद्धार गरिने बताएका छन् ।

काठमाडौं - राष्ट्रिय संकटकोबेला पनि कसैसँग सहकार्य नगरेको आरोप खेप्दै आएका प्रधानमन्त्री बालेन्द्र र नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहले विनाशकारी बाढीबाट जोगिन भाग्ने क्रममा जलविद्युत् आयोजनाहरूमा फसेका हुनसक्ने मानिसहरूको उद्धार समयमै गर्न नसकेको भनेर भइरहेको आलोचनाका सम्बन्धमा संसद्मा जानकारी गराएका छन्

काठमाडौं - भदौ १० गते आएको विनाशकारी बाढीको असर मुलुकको समग्र क्षेत्रमा परेको छ । इतिहासमै नभएको ठूलो भौतिक संरचनाको क्षति र मानवीय क्षेतिको त हिसाबै छैन ।

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय विपत्तिको अवस्थामा सरकारले सबै पक्षलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने बताएका छन् ।