


काठमाडौँ । सेयर बजार सुधारका लागि अर्थ मन्त्रालयले योजना घोषणा गर्ने तयारी गरेको छ । सरकारले सेयर बजारलाई लक्षित गर्दै ‘सेयर बजार सुधार योजना’ घोषणा गर्ने तयारी गरेको हो ।

काठमाडौँ । गृह मन्त्रालयले ऋण असुलीका नाममा ऋणीलाई दुःख दिने र यातना दिनेलाई कारवाही गर्न निर्देशन दिएको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानसँग भएको सम्झौताको बुँदा नं.

काठमाडौँ । एनएमबि क्यापिटल लिमिटेडले हालै भोटोकोशी-त्रिशुली नदीमा आएको बाढीका कारण प्रभावित नागरिकहरुको राहत तथा पुन:स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख आर्थिक सहयोग गरेको छ ।

काठमाडौँ । शुक्रबार (भोलि) देखि लगातार ५ दिन सार्वजनिक बिदा परेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेसँगै शुक्रबारदेखि लगातार ५ दिन सार्वजनिक बिदा परेको हो

काठमाडौँ । सरकारले भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

काठमाडौँ । अर्थ मन्त्रालयका कर्मचारीहरुले बाढी प्रभावितहरुको लागि १८ लाख बढी सहयोग गरेका छन् । भोटेकोशी बाढीबाट प्रभावित भएकाहरुको उद्धार, राहत र पुनर्स्थापनाका लागि मन्त्रालयका कर्मचारीहरुले १८ लाख ३

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा ७ अर्ब ८८ करोड बढी रकम जम्मा भएको बताएका छन् ।

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले यो समय विश्राम लिने समय नभएको बताएका छन् । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले शरीर थाके पनि यतिबेला विश्राम लिने समय नभएको बताएक

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले प्रतिनिधि सभाको बैठकमा सम्बोधन गरेका छन् । संसद बैठकमा उपस्थित भएर प्रधानमन्त्री शाहले भोटेकोशीमा आएको विनाशकारी बाढीबारे सम्बोधन गरेका छन् ।

काठमाडौँ । नेकपा एमालेका संघीय सांसदहरुले १५ दिनको पारिश्रमिक (तलब) रसुवा बाढी पीडितहरुलाई दिने भएका छन् ।