पाल्पा, ३१ असार । पाल्पाका केही राजनीतिक नेताले बाँझो जमिन भाडामा लिएर व्यावसायिक खेती सुरु गरेपछि उत्पादनसँगै कृषिप्रति सकारात्मक सन्देश प्रवाह भएको छ ।