


काठमाडौं- आज भदौ २२ गते सोमवार राष्ट्रिय शोक मनाइँदै छ । रसुवाको भोटेकोशी नदीमा गएको विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाउन लागेको हो ।

काठमाडौं- परराष्ट्रमन्त्री खनालले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा सहयोग पुर्याउन अन्तरनिकाय द्रुत प्रतिकार्य टोली तथा कोरिया डिजास्टर रिलिफ टिम पठाएकोमा गणतन्त्र कोरिया सरकारप्रति हार्द

नुवाकोट— प्रधानमन्त्री वालेन्द्र शाहले शनिवार बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले जीवितै उ

काठमाडौं- वाग्मती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले धर्म, संस्कार र संस्कृति संरक्षणका लागि समाज नै सक्रिय हुनुपर्ने बताएका छन् ।

(फाइल तस्विर) काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहसँगै सबै सरोकारवाला निकायबीच प्रभावकारी सहकार्य र समन्वय आवश्यक रहेको ब

काठमाडौं- महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले मानव बेचबिखन तथा ओसारपसारमुक्त, सुरक्षित, मर्यादित र न्यायपूर्ण समाज निर्माणका लागि सबै पक्षको सक्रिय सह

काठमाडौं- जडीबुटीस्थित क्लब १८ मा आयोजित ‘डिके सागर (यादव सरकार) लाइभ विथ सेलो नाइट’ कन्सर्टबाट संकलित १ लाख १ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।

काठमाडौं- मानव धर्मका प्रणेता एवं भारतको उत्तराखण्ड प्रदेश सरकारका पर्यटनमन्त्री सतपालजी महाराजले भोटेकोशी बाढीबाट प्रभावित नेपाली नागरिकहरूको उद्धार तथा राहतका लागि १० लाख नेपाली रुपैयाँ आर्थिक सहयोग

काठमाडौं- नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद नयाँ मोडमा पुगेको छ । पूर्वसभापति शेरबहादुर देउवा समूहले संस्थापन पक्षसँगको सहमति प्रयास असफल भएको निष्कर्ष निकाल्दै छुट्टै महाधिवेशनको प्रक्रिया अघि बढा

काठमाडौं– नाट्यकर्मी महासंघ नेपालले नेपाली रंगमञ्चको संस्थागत विकास, नाट्यकर्मीको पेशागत अधिकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानसँगको संस्थागत सम्बन्धलाई थप व्यवस्थित र प्रभावकारी बनाउन मा