


काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले भोटेकोसी बाढीपछि जारी खोज तथा उद्धार अभियानमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका सुरक्षाकर्मीले देखाएको साहस र योगदानको उच्च प्रशं

काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले रसुवाको भोटेकोसी र त्रिशूली नदीमा आएको प्रलयकारी बाढीबाट भएको जनधनको क्षति तथा प्रभावित क्षेत्रमा देखिएका समस्याको दीर्घकालीन समाधानका लागि २४ बुँदे विश

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा भोटेकोसी बाढी प्रभावित क्षेत्रको स्थलगत अवस्थाबारे छलफल भएको छ ।

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री शरदराज पाठकले पार्टी परित्याग गरेका छन् । पार्टीका नेताहरूलाई म्यासेजमार्फत उनले पार्टी परित्याग गरेको जानकारी दिएका हुन् ।

काठमाण्डु– कांग्रेस सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई विदेश भ्रमणको तयारी गर्दा आफ्नै सचिवालयको भर नपरी विज्ञ र अनुसन्धानकर्तासँग परामर्श गर्न सुझाव दिएका छन् ।

काठमाण्डु– परराष्ट्र मन्त्रालयले भोटेकोशी बाढीबाट भएको क्षतिको पुनर्स्थापना र पुनर्निर्माणका लागि नेपालले अन्तर्राष्ट्रिय समुदायबाट आर्थिक र अन्य सहयोग आउने क्रम जारी रहेको जनाएको छ ।

काठमाण्डु– काँग्रेस सभापति गगनकुमार थापाले बिनाशकारी भोटेकोशी बाढीमा बेपत्ता भएकाको परिवारलाई कानुनी जटिलताबाट मुक्त गर्न स्थानीय तहलाई मृत्यु प्रमाणित गर्ने अधिकार दिनुपर्ने बताएका छन् ।

काठमाण्डु– कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । दुई नेताबीच आइतबार भएको भेट पार्टीभित्रको आन्तरिक समस्या समाधान गर्ने विषयमा केन्द्रित रहेको बताइएको छ ।

काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा द्विपक्षीय भेटवार्ता भएको छ।

काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका ज्येष्ठ नागरिकलाई अस्थायी शिविरमा राखेर राहत, स्वास्थ्य सेवा तथा आवश्यक सुविधा उपलब्ध गराइरहेको जनाएका छन् ।