


जर्मनीको दक्षिणपन्थी पार्टी अल्टरनेटिभ फर जर्मनी (एएफडी) ले सक्सोनी–आनहाल्ट राज्यको चुनावमा ठूलो सफलता हासिल गरेको छ।
रास्वपाले सुरु गरेको यो अभ्यासलाई सामान्य सामाजिक सञ्जाल सामग्रीका रूपमा हेरिएको छैन। बरु सत्तारूढ दलले विपद्का नाममा आफ्नै सञ्चार माध्यम चलाउने पूर्वअभ्यासका रूपमा लिन सकिन्छ।

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण नुवाकोटको विदुर नगरपालिका–६ खम्पा क्याम्पस्थित केन्द्रीय कारागारमा ठूलो जोखिम उत्पन्न हुँदा ५० जना कैदीबन्दी भागेको र सुरक्षाकर्मीले उनीहरूलाई पुनः नि

आइतबार साँझ सामाजिक सञ्जालमार्फत राष्ट्रसेवक सुरक्षाकर्मीमाथि सम्बोधन गर्दै प्रधानमन्त्री शाहले अहिलेको योगदानको उच्च कदर हुने बताएका छन् ।

आइतबार पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले यस्ताे प्रस्ताव पारित गरेको हाे ।

दुई महिनाअघि मात्रै रसुवाको प्रमुख जिल्ला अधिकारीको नेतृत्व सम्हालेका नरेन्द्र परियारलाई गृहमन्त्रालयमा तानिएको छ ।

विशेष महाधिवेशनको परिधिभित्र रहेर दुवै कार्यसम्पादन समितिलाई एकीकृत गर्नेदेखि १५औं महाधिवेशनको मिति एक महिना पछि सार्नेसम्मका प्रस्ताव केसीले राखेका छन् ।
![संसद भवन परिसरमा जेन–जी पार्क तथा शालिक स्तम्भ शिलान्याश [फोटोफिचर]](/_next/image?url=https%3A%2F%2Fnepallive.net%2Fuploads%2Fposts%2Fzenpark-(6)-1788697119.jpg&w=3840&q=75)
शहीदहरूको योगदान र बलिदानलाई स्मरण गर्दै भावी पुस्तासम्म उनीहरूको इतिहास र योगदानलाई जीवन्त राख्ने उद्देश्यले स्मारक पार्क, शालिक तथा स्तम्भ निर्माण गर्न लागिएको जनाइएको छ।

उनले अहिले अधिवेशनभन्दा पनि बाढी पीडितको राहत र उद्धार प्राथमिकतामा रहेको बताएका हुन् । कांग्रेसले यसअघि भदौ २४ गते वडा अधिवेशन गर्ने गरी निर्वाचन समिति मार्फत कार्यतालिका सार्वजनिक गरेको थियो ।

पाठकले आजकै मितिदेखि राप्रपाबाट अलग हुने निर्णय गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्। करिब चार वर्षअघि पार्टीलाई समयानुकूल पुनर्संरचना गर्दै सुशासनप्रति प्रतिबद्ध र सबै वर्ग, समुदाय तथा भूगोल