


नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै छ।

भवन निर्माणका लागि २०७७ असार ३० गते ठेक्का सम्झौता गरिएको थियो।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा नेता अर्जुननरसिंह केसीले पार्टी एकताबारेका ५ बुँदे प्रस्ताव राखेका छन्।

आज सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा बोल्दै उनले आगामी संयुक्त राष्ट्रसंघको महासभामा नेपालको प्रस्तुती तथ्यपरक, वैज्ञानिक र परिणाममुखी हुनुपर्नेमा जोड दिएका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री शरदराज पाठकले पार्टी परित्याग गरेका छन्।

‘अहिले पनि उपाय छ। आफ्नो–आफ्नो ठाउँबाट महाधिवेशन रोकौं। यदि महाधिवेशन रोकिएन भने पार्टी विभाजन हुन्छ,’ उनले भने।

नेपाली कांग्रेसका सभापति गगन थापाले भदौ १० को भोटेकोशी-त्रिशूली बाढी प्रभावित जिल्लाहरू रसुवा, नुवाकोट र धादिङमा अहिले वडा अधिवेशन गर्ने अवस्था नरहेको बताएका छन्।

१२ वर्षसम्म बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानूनी व्यवस्थाले गर्दा मृतकको संस्कार गर्न र सरकारी सुविधा तथा अधिकारबाट वञ्चित हुने डर स्थानीयमा देखिएको उनले बताए।

राप्रपा केन्द्रीय अनुशासन समितिले बागमती प्रदेशका ३ जना सांसदलाई स्पष्टीकरण सोधेको छ।

नेपाली कांग्रेसका सभापति गगन थापा र नेता शेखर कोइरालाबीच आज भेटवार्ता भएको छ।