


काठमाडौं - रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ हुन गएकोले पीडितहरुले मर्कामा परेको गुनासो गरेका

काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ सरेको छ। अहिले देशभर साधारणतया बादल लागेको छ।

काठमाडौं - भदौ १० मा रसुवा-नुवाकोटमा आएको बाढीले मानवीय जीवनमा विपत्ती मात्र ल्याएन, मुलुकको समग्र अर्थतन्त्रमा नै क्षति पुर्याएको छ । यसले सबैभन्दा ज्याद असर त सक्रिय नदी करिडोरमा परेको छ ।

काठमाडौं- बाढी तथा पहिरोबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकलाई लक्षित गरी युवा संघ नेपालले राहत सामग्री वितरण गरेको छ।

आज जस्तोसुकै भए पनि हामीसँग एउटा देश छ। यो देशले हामीलाई संसारभरि पहिचान दिएको छ। यसको इतिहास लामो छ र यो इतिहासको निर्माणमा धेरै बहादुरहरूको वीरताको कथा छ।

काठमाडौं– विपद्का कारण देशका विभिन्न सडक सञ्जाल अवरुद्ध भई अत्यावश्यक सामग्रीको ढुवानी तथा आपूर्तिमा समस्या देखिएपछि नेपाल चेम्बर अफ कमर्सले ‘सहजीकरण डेस्क’ स्थापना गरेको छ।

काठमाडौं - भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोपछि रसुवामा हैजा तथा अन्य पानीजन्य रोग फैलिन सक्ने जोखिम बढेपछि सरकारले हैजाविरुद्धको २१ हजार डोज खोप प्रभावित क्षेत्रमा पठाएको छ।

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३३९ जनाको शव फेला परेको छ भने चार हजार ४४ जना अझै सम्पर्कविहीन छन् ।

काठमाडौं– पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा वैकल्पिक सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको छ।

नुवाकोट– भोटेकोशी नदीमा आएको बाढीका कारण दुई पक्की पुलमा क्षति पुगेपछि नुवाकोटको विदुर नगरपालिका–५ देवीघाट र बेलकोटगढी नगरपालिका–८ जिलिङ जोड्ने गरी तादीखोलामा नेपाली सेनाले एक्रोब्रिज निर्माण तीव्र पा