


काठमाडौँ । पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि भरतपुर-काठमाडौँ हवाई यात्रुको चाप बढेको छ । यात्रुको चाप बढेसँगै भरतपुरबाट उडान दोब्बरभन्दा बढी गरिएको हो ।

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेना र भारतीय टोलीले उद्धार तथा राहत कार्यलाई निरन्तरता दिएका छन् ।

काठमाडौँ । नेपाल–चीन सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको भीषण बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति भएको छ ।

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ४१ लाख ३९ हजार ७५२ रुपैयाँ सहयोग गरेको छ ।

काठमाडौँ । त्रिशूली ३-ए हाइड्रोपावरको सुरुङमा फसेका थप एक जनाको पनि जीवितै उद्धार गरिएको छ । उद्धार कार्यमा खटिएको नेपाली सेना, सशस्त्र प्रहरीसहितको उद्धार टोलीले कीर्तिपुर पाँगाका करिब महर्जनको पनि ज

काठमाडौँ । त्रिशूली ३-ए हाइड्रोपावरको सुरुङबाट एकजनाको जीवितै उद्धार गरिएको छ । शुक्रबार बिहान सुरुङमा फसेका सञ्जय साहको जीवितै उद्धार गरिएको हो ।

काठमाडौँ । भोटेकोशीमा आएको बाढीले थुनिएको त्रिशूली थ्रि-ए हाइड्रोपावरको सुरुङभित्रबाट मानिसको आवाज आएको पुष्टि भएको छ ।

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर हालसम्म १ हजार २ बढीले ज्यान गुमाएका छन् । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीमा परेर बिही

काठमाडौँ । राजमार्ग सहज नहुँदासम्म हवाई भाडा बढ्ने भएको छ । बुद्ध एयरले बाढीका कारण क्षति भएको राजमार्ग पुनः सहज नहुँदासम्म भाडा नबढाउने घोषणा गरेको हो ।

काठमाडौँ । त्रिशूली ३-ए हाइड्रोपावरको सुरुङको ढोका बन्द भएको पाइएको छ । भोटेकोशीमा आएको भीषण बाढीपछि उद्धारमा सक्रिय प्राविधिक टोलीले सुरुङको ढोका बन्द भएको बताएको हो । ‘सुरुङको ढोका बन्द छ ।