


ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना हुँदा २ जना बेपत्ता भएका छन्।

काठमाडौँ – भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा यही भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले भदौ

काठमाडौँ – भदौ १० गते आएको बाढीका कारण रसुवा र नुवाकोटमा रहेका जलविद्युत आयोजनाका ११९ जना अझै हराइरहेका छन्। आइतबारसम्म ११ वटा आयोजनाका ११९ जना सम्पर्कमा आएका छैनन्। उनीहरूको खोजी कार्य जारी छ।

चितवन- नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला क्षेत्रमा आज (भदौ २२ गते) देखि दैनिक रूपमा सवारी आवागमन आंशिक रूपमा रोकिने भएको छ।

कास्की – पोखरा महानगरपालिका–५ प्रस्याङस्थित सन्तानेश्वर महादेव मन्दिर पुनर्निर्माणका लागि आयोजित श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ जारी छ।
काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीका बेला सुरक्षाकर्मीहरूले देखाएको अदम्य साहस, धैर्य र समर्पणको उच्च प्रशंसा गरेका छन्।

काठमाडौँ– २०८२ सालको मदन पुरस्कार वीणा जोशीको ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ लाई प्रदान गरिने भएको छ।

काठमाडाैँ – धादिङको कृष्णभीर क्षेत्रमा पृथ्वी राजमार्ग अवरुद्ध भएपछि हेटौंडा हुँदै काठमाडौं प्रवेश गर्ने वैकल्पिक मार्गमा सवारी साधनको चाप उल्लेख्य रूपमा बढेको छ।

काठमाडाैँ – भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३ सय ४१ जनाको शव फेला परेको छ। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा लगायतका जिल्लामा आएको बाढी र पह

नुवाकोट – भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा रहेका अधिकांश पुल बगाएपछि नुवाकोटका विभिन्न क्षेत्रमा यातायात तथा आवतजावत प्रभावित भएको छ।