


ताप्लेजुङ- ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको-३ हाङपाङदेखि गरिएको ट्र्याक्टर पल्टिँदा मैवाखोलामा दुई जना बेपत्ता भएका छन् ।

इनरुवा– पूर्वी पहाडी जिल्लामा लगातार भएको वर्षाका कारणले सप्तकोशी नदीमा पानीको बहावमा वृद्धि भएको छ । आइतवार राति सवा आठ बजे गरिएको मापन अनुसार कोशी ब्यारेज भएर दुई लाख २० हजार क्युसेक प्रतिसेकेन्ड पा

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले बाढी तथा विपद्का बीच अहोरात्र उद्धार, खोज तथा राहत कार्यमा खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका सुरक्षाकर्मीहरूको उच्च प्रशंसा गरेका छन

काठमाडौं- भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार, राहत तथा स्वास्थ्य सेवा सञ्चालनलाई तीव्रता दिएको छ ।

गोरखा- उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नामरुङस्थित थेराङ खोलामा आएको बाढीले पुलहरू बगाएपछि जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु तथा लार्केपास पदमार्गमा तत्काल पदयात्रा नगर्न/नगराउन आग्रह गरेक

कहिल्यै नआएको यो भयावह बाढीले बगाएन तिम्रो अहंकार र मेरो घमण्ड तिम्रो दम्भ र मेरो शेखी खै किन बगाएन यत्रो बिनाशकारी भेलले तिम्रो अहम् र मेरो अकड तिम्रो स्वेच्छाचार र मेरो आडम्बर खै, क्यै पनि त बगाएन ।

हेटौँडा- करिब पाँच घण्टादेखि अवरुद्ध रहेको त्रिभुवन राजमार्ग जिल्ला प्रशासन कार्यालय मकवानपुरको सक्रियतामा पुनः सञ्चालनमा आएको छ ।

बाजुरा- बाजुरामा हिजो राति भएको अविरल बर्षाले ठुलो क्षति पुर्याएको छ । अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा सदरमुकाम जोड्ने साँफे-मार्तडी सडकखण्ड अवरुद्ध भएको छ ।

मुस्ताङ- रसुवाको बाढी–पहिरोका कारण रसुवागढी-केरुङ सडकखण्ड अवरुद्ध भएको केहीदिनमै चीन सरकारले तातोपानी नाका समेत बन्द गरेपछि चीनमा रोकिएका नेपाली नागरिक र सवारीसाधनलाई केरुङ हुँदै ढोङमसेन र लिची नाका प

जनकपुर- मैथिली साहित्य क्षेत्रका थप एक दिग्गजको स्वर्गवास भएको छ । मैथिली साहित्यका वरिष्ठ साहित्यकार तथा समालोचक डा. रेवतीरमण लालको ८३ वर्षको उमेरमा निधन भएको हो ।