


काठमाण्डु –राष्ट्रपति रामचन्द्र पौडेल रसुवा बाढीप्रभावित क्षेत्रको अवलोकन गर्न सोमबार बाढी प्रभावित क्षेत्रमा जाँदै छन् ।

काठमाण्डु – लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका मुख्य राजमार्ग अवरुद्ध भएका छन् । बाढी र पहिरोले उपत्यकासहित बागमती, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न सडक खण्ड अवरुद्ध भएको प्रहरीले

काठमाण्डु – रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा परेर मृत्यु भएकाहरूको सम्मान सोमाबार राष्ट्रिय शोक मनाइँदै छ ।

काठमाण्डु – देशभर सोमबार मौसम सामान्यतया बदली रहने छ । देशका विभिन्न भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाण्डु – मौसम पूर्वानुमान महाशाखाले आईतबार राति ६ प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ ।

चितवन – नारायणगढ–मुग्लिन सडक भोलि सोमबार बिहानदेखि आंशिकरूपमा बन्द हुने भएको छ । तुइन खोलामा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले स्थानीय प्रशासनले सवारीसाधन आवागमन बन्द गर्ने कार्यतालिका सार्वजनिक गर

गोरखा– जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु हिमाल आरोहण र लार्केपास जाने पदयात्रीलाई तत्काल यात्रा स्थगित गर्नआग्रह गरेको छ ।

काठमाण्डु– बाढी प्रभावित नुवाकोटमा राहत सामग्रीको कुनै अभाव छैन । देशभित्र र विदेशमा रहेका नेपालीले आफ्नो गाँस काटेर पठाएको राहतको थुप्रो छ ।

काठमाण्डु – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले काठमाण्डु उपत्यका तथा आसपासका क्षेत्रमा त्रिभुवन राजपथ (बाइरोड) मार्फत पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति निरन्तर

विदुर — बाढी प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउन १० किलोमिटर घुमाउरो र कठिन बाटो प्रयोग गर्नुपर्ने अवस्था आएपछि विदुर नगरपालिका–१२ का वडाध्यक्ष उपिन्द्र खड्का आफ्नै खर्चमा वैकल्पिक सडकको ट्र्याक