


पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि भरतपुर–काठमाडौँ हवाई यात्रुको चाप बढेको छ।

हामीले यो स्टोरीमा स्याटलाइटले खिचेका तस्बिर विश्लेषणका आधारमा लाङटाङदेखि देवघाटसम्म पुग्दा नदीले पार गरेका घुम्ती र त्यसबीच भएका नाटकीय गतिविधिहरूको चर्चा गरेका छौं।

भीषण बाढीबाट प्रभावित आफ्ना कर्मचारी तथा कामदारका परिवारका लागि माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाले एक साताभित्र राहत प्याकेज घोषणा गर्ने भएको छ।

लगातार भइरहेको खोजी तथा उद्धार क्रममा थप दुई शव फेला परेको र घटनास्थलबाट निकालिएको आयोजनाले जनाएको छ।
-1787828085.jpeg&w=3840&q=75)
सडक बग्दा गोदाममै थन्कियो राहत, हेलिकप्टर नहुँदा उत्तरगया-१ का विस्थापित भोकभोकै

त्रिशूली जलविद्युत् आयोजना ३ ‘बी’ मा जेसीबी अपरेटिङको काम गर्दै आएका ३३ वर्षीय जनक शाह भदौ १० को भोटेकोशी बाढीपछि बेपत्ता छन्।

गाउँपालिका अध्यक्ष बुचुङ तामाङका अनुसार अहिले गाउँपालिका 'नाकाबन्दी' को अवस्थामा छ। सडक र पुल सबै ठाउँमा अवरूद्ध भएकाले हेलिकप्टरबाट पठाइएको राहतले मात्र यहाँको आवश्यकता धान्न सकेको छैन।

गुठीले आइतबार मदन पुरस्कार र जगदम्बा-श्री पुरस्कार घोषणा गरेको हो।
-ink-1726374995.jpeg&w=3840&q=75)
रसुवागढी नाका आसपास बाढीमा बगेका वा पुरिएका सयौं गाडी र कन्टेनरतर्फ पनि खोजीको नजर पुग्नुपर्ने आवाज उठ्न थालेको छ।

बाढी प्रभावित रसुवा तथा आसपासका समुदायलाई दराज नेपालको सहयोग