


काठमाडौँ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७९औँ वार्षिकोत्सवको अवसरमा दोस्रो नेपाल इन्स्योरेन्स फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

काठमाडौँ । दाल, चामल र गेडागुडीजस्ता खाद्यान्न खुला बेच्न नपाइने व्यवस्था प्रस्ताव गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार गरेको ‘राष्ट्रिय आपूर्ति नीति, २०८३’ को नयाँ मस्यौदामा उक्त व