


बार्सिलोनाले जारी सिजनमा आफ्नो उत्कृष्ट लयलाई कायमै राखेको छ। आइतबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियामाथि ५-० को शानदार जित निकाल्दै लगातार चौथो जित निकालेको छ।

डिफेन्डिङ च्याम्पियन आर्सनलले लन्डन डर्बीअन्तर्गत भएको प्रतिस्पर्धामा चेल्सीलाई २-१ ले पराजित गरेको छ।

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड एभर्टनसँग २-२ गोलको बराबरीमा रोकिएको छ। इन्जुरी समयको अन्तिम मिनेटमा गोल खान पुग्दा युनाइटेड महत्वपूर्ण २ अंक गुमाउन बाध्य भयो।

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेटमा नेपालले आज साउदी अरेबियासँग खेल्दैछ। खेल क्वालालम्पुरमा रहेको बायुमास ओभलमा नेपाली समयानुसार बिहान सवा ७ बजे सुरु हुनेछ।

काठमाडौं- नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्डमा एरिका गुरुङ लगातार तेस्रो बर्ष वर्ष उत्कृष्ट खेलाडी घोषित भएकी छिन्।
अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्।

एसीसी मेन्स प्रिमियर कपमा नेपालले बहराइन विरुद्ध ८८ रनको सामान्य लक्ष्य पाएको छ। टस जितेर पहिले फिल्डीङ रोजेको नेपालले कसीलो बलिङ गर्दै बहराइनलाई ८७ रनमै समेट्यो।
काठमाडौँ- एसीसी मेन्स प्रिमियर कपमा नेपालले बहराइन विरुद्ध टस जितेर पहिले फिल्डीङ गर्ने निर्णय गरेको छ। मलेसियामा जारी प्रतियोगितामा नेपालको यो पहिलो प्रतिस्पर्धा हो।

लियोनल मेसीले ह्याट्रिक गरेपछि इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) मा सीएफ मोन्ट्रियलमाथि ७-१ को फराकिलो जित निकालेको छ। यो अग्रता इन्टरमियामिले अहिले सम्मकै फराकिलो जितका रुपमा रह्यो।

मुगु – जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिउँ पर्ने क्रम घट्दै गएपछि बहुमूल्य जडीबुटी यार्सागुम्बाको उत्पादन र गुणस्तरमा असर पर्न थालेको छ।