


काठमाडौँ- एसीसी प्रिमियर कपमा साउदी अरेबियाले नेपाललाई १९१ रनको विजयी लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले ४९.२ ओभरमा अलआउट हुँदै १९० रन बनायो।

काठमाडौँ- ‘डि एस ए स्टार सिजन– २०’को फिनालेमा ‘मिनी डान्सिङ स्टार’ तर्फ इभा न्यौपाने विजेता बनेका छन्।

काठमाडौँ- किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन चितुवा’ पुनः एकपटक ऐतिहासिक सफलता हात पार्न सफल भएका छन्।

ताप्लेजुङ- अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधि साविक विजेता सलहेश युवा क्लबले जितेको पारेको छ।

काठमाडौँ- एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले मलेसियालाई १०३ रनमै अलआउट गरेको छ।

काठमाडौँ- एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ।

काठमाडौँ- अष्ट्रेलियाको तास्मिनिया टोलीसँग नेपाल ‘ए’ पुरुष क्रिकेट टोली जम्मा १९२ रनमा अलआउट भएको छ। एक दिवसीय खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ए ले ४३ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै जम्म

काठमाडौँ- अर्जेन्टिनी स्टार मिडफिल्डर एन्जो फर्नान्डेज म्यानचेस्टर सिटीमा अनुबन्ध भएका छन्। सिटीले कीर्तिमानी मूल्यमा २५ वर्षीय फर्नान्डेजलाई लण्डन क्लब चेल्सीबाट अनुबन्ध गरेको हो।

काठमाडौँ- साविक विजेता बार्सिलोनाले स्पेनिस लालिगामा लगातार तेस्रो खेलमा जित निकालेको छ। गएराति बार्सिलोनाले रायो भायकानोविरुद्ध ५-२ को जित निकालेको हो।

काठमाडौँ- भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि नेपाल भलिबल लिग (एनभीएल)ले सहयोग गर्ने भएको छ। एनभीएलको पहिलो दिन भदौ १९ गते हुने खेलको टिकट बिक्रीबाट संकलित सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रक