


काठमाडौं- अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेसीले राष्ट्रिय टोलीबाट संन्यासको घोषणा गरेपछि उनको सम्मानमा अर्जेन्टिनामा यस सप्ताहन्त हुने सबै फुटबल खेल १०औँ मिनेटमा एक मिनेटका लागि रोकिने भएका छन् ।

काठमाडौं- मिस वर्ल्ड २०२६ को उपाधि डोमिनिकन रिपब्लिककी जोहेइरी मोलाले जितेकी छिन् । भियतनामको न्हा ट्राङमा शनिवार सम्पन्न ७३औँ मिस वर्ल्ड प्रतियोगितामा मोलाले विश्वभरका प्रतिस्पर्धीलाई पछि पार्दै प्रत

काठमाडौं- परिवर्तन इभेन्ट हाउस प्रालिको आयोजनामा शुक्रवार साँझ राष्ट्रिय नाचघर जमलमा भएको ‘डि एस ए स्टार सिजन- २०’ को फिनालेमा विधागत रुपमा बालबालिकाहरु विजेता बनेका छन् ।

काठमाडौं- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली कराते टोलीलाई बिदाइ गरेका छन् ।

काठमाडौं- पिकलबल विश्वकपको तेस्रो संस्करणमा सहभागिता जनाउन १८ सदस्यीय नेपाली राष्ट्रिय पिकलबल टोली बिहिवार भियतनाम प्रस्थान गरेको छ ।

बेइजिङ- चीनको बेइजिङमा आयोजित दोस्रो विश्व ह्युमानोइड रोबोट खेलकुद प्रतियोगितामा टिम तियानझुओको ह्युमानोइड रोबोटले १,५०० मिटर दौडको स्वर्ण पदक जितेको छ ।

काठमाडौं- नेपाल भलिबल लिग (एनभीएल) को आधिकारिक ट्रफी अनावरण गरिएकाे छ । ट्रफीलाई विभिन्न ऐतिहासिक तथा पर्यटकीय स्थलमा सार्वजनिक गर्दै अनावरण गरिएकाे छ ।
काठमाडौं– बालबालिका तथा किशोरकिशोरीहरूको प्रतिभा, आत्मविश्वास र व्यक्तित्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने उद्देश्यले आयोजना गरिएको ‘जुनियर सुपर मोडल इन्टरनेशनल नेपाल २०२६’ को ट

काठमाडौं- युवापुस्तामाझ लोकप्रिय एक्सट्रिम इनर्जी ड्रिंकले युवापुस्तामाझ लोकप्रिय बन्दै गएको ई–स्पोर्ट्सलाई थप प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘एक्स्ट्रिम २०२६ पीएमएनसी नेपाल फल’ आयोजना गर्ने भएको छ ।

ताप्लेजुङ- समुद्र सतह देखि हजार ३०० मिटर सचाइबाट अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक गरेको छ ।