


काठमाण्डु – मलेसियामा जारी तेस्रो संस्करणको एसिसी प्रिमियर मेन्स कप एकदिवसीय क्रिकेट प्रतियोगितामा साउदी अरेबियाले नेपाललाई जितका लागि १९१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

काठमाण्डु– नेपाली किक बक्सर अविरल घिमिरे ‘हिमालयन चितुवा’ले जापानमा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा विश्व च्याम्पियन खेलाडीलाई नकआउट गर्दै जित दर्ता गराएका छन्।

काठमाण्डु – एसिसी प्रिमियर कप अन्तर्गत बहराइनले नेपाललाई जितका लागि ८८ रनको सामान्य लक्ष्य दिएको छ । मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलको मैदानमा जारी खेलमा कप्तान सन्दीप लामिछानेको घातक बलिङमा

काठमाण्डु– भारतले नेपालका लागि तेस्रो खेपमा थप १० टन मानवीय सहायता सामग्री पठाएको छ । १० टन मानवीय सहायता सामग्री सहितको तेस्रो उडान काठमाण्डुतर्फ प्रस्थान गरेको भारतका विदेशमन्त्री एस जयशंकरले बताएका

काठमाण्डु– नेपाली फाइटर रविन्द्र ढाँटले मिक्स्ड मार्सल आर्ट्स (एमएमए) मा इतिहास रचेका छन्। उनी यूएफसी सिजन–५ अन्तर्गत ब्यान्टमवेटतर्फ फाइनलमा प्रवेश गरेका हुन्।

काठमाण्डु – अष्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजमा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले बुधबार अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी) विरुद्ध खेल्दैछ ।

काठमाण्डु – अस्ट्रेलियाको डार्विनमा चलिरहेको टप एण्ड टी–२० क्रिकेट शृङ्खलामा नेपाल ‘ए’ले सोमबार हबर्ट हरिकेन्स एकेडेमीसँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ ।

काठमाण्डु – १४औँ दक्षिण एसियाली खेलकुद (साग) यसै वर्ष चैत २० देखि २८ गतेसम्म पाकिस्तानमा हुने भएको छ ।

काठमाण्डु – ‘टप इन्ड टी–२० क्रिकेट सिरिज’मा नेपाल ‘ए’ पुरुष टोलीले लगातार दोस्रो पराजय व्यहोरेको छ । अष्ट्रेलियामा जारी प्रतियोगितामा नेपाल शनिबार बंगलादेश हाई–परफर्मेन्स–११ सँग ९ विकेटले पराजित भएको

काठमाण्डु – अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले शनिबार बंगलादेशको हाइ पर्फर्मेन्स टोलीसँग खेल्दै छ ।