


म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा एभर्टनसँग २–२ को बराबरी खेल्दै फेरि अंक गुमाएको छ।
-1788743318.webp&w=3840&q=75)
आर्सनलले चेल्सीलाई २–१ ले पराजित गर्दै इङ्लिस प्रिमियर लिगमा लगातार तेस्रो जित निकालेको छ। जितसँगै आर्सनल अंकतालिकाको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसँगै पुगेको छ।

बार्सिलोनाले स्पेनी ला लिगामा आफ्नो शतप्रतिशत सुरुआतलाई निरन्तरता दिँदै आइतबार भ्यालेन्सियालाई ५–० ले पराजित गरेको छ।

लाउटारो मार्टिनेजले इन्जुरी समयमा निर्णायक गोल गरेपछि इन्टर मिलानले शनिबार सिरी ‘ए’ मा उपाधि प्रतिद्वन्द्वी नापोलीलाई ३–२ ले हराएको छ।

नेपालले टस हार्यो, साउदी ब्याटिङमा

बोरुसिया डर्टमन्डले शनिबार बुन्डेसलिगामा होफेनहाइममाथि ३–२ को रोमाञ्चक जित निकालेको छ। डर्टमन्डको यो सिजनको यो लगातार दोस्रो जित हो।
-1788614636.jpeg&w=3840&q=75)
काठमाडौं रेड्सले नेपाल भलिबल लिग (एनभीएल) मा शनिबार जित हात पारेको छ।

प्रशिक्षक लुइस एनरिकेबीच सन् २०३० सम्म युरोपियन च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) मै बस्ने भएका छन्। क्लबले शुक्रबार सम्झौता थप गरिएको घोषणा गरेको हो।
-1788574660.webp&w=3840&q=75)
पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रान्सेली लिग वानमा सिजनको पहिलो हार बेहोरेको छ।

एलेक्जान्डर इसाकले दुई गोलसँगै लिभरपुलले प्रिमियर लिगमा पहिलो जित निकालेको छ। लिभरपुलले शुक्रबार इप्सविच टाउनलाई उसकै मैदानमा २–० ले हराएको हो।