


काठमाडौं । अष्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोली अन्तिम एक दिवसीय खेलमा पनि न्युजिल्यान्ड ‘ए’ सँग दुई विकेटले पराजित भएको छ। एक दिवसीय श्रृङ्खलामा नेपालको यो लगातार तेस्रो पराजय हो।

काठमाडौं । अष्ट्रेलियामा आज जारी अन्तिम एक दिवसीय खेलमा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले न्युजिल्यान्ड ‘ए’ लाई २१२ रनको लक्ष्य दिएको छ।

काठमाडौँ। मलेसियामा जारी एसीसी प्रिमियर कप अन्तर्गत केहिबेरमा शुरु हुने खेलमा नेपालले साउदी अरेबियाविरुद्ध टस हारेको छ ।

काठमाडौँ। एसीसी पुरुष प्रिमियर कपअन्तर्गत समूह चरणको दोस्रो खेलमा पनि नेपालले उत्कृष्ट बलिङ प्रदर्शन गरेको छ। नेपालको धारिलो बलिङसामु निरिह बनेको आयोजक मलेसिया ३२.३ ओभरमा १०३ रनमै अलआउट भएको हो।

काठमाडौँ। ‘हिट किक बक्सिङ – ५९ अन्तर्राष्ट्रिय प्रतियोगिता’मा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन चितुवा’ रिङमा उत्रने भएका छन्।

काठमाडौं । अर्जेन्टिनाका महान् फुटबलर तथा कप्तान लियोनल मेस्सीले राष्ट्रिय टोलीबाट संन्यास लिने घोषणा गरेका छन्। लामो समयको सोचविचारपछि राष्ट्रिय टोलीबाट अलग हुने निर्णयमा पुगेको उनले बताएका छन्।

काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज जारी खेलमा बहराइनले नेपाललाई जितको लागि ८८ रनको सामान्य लक्ष्य दिएको छ।

काठमाडौँ । नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा प्रवेश गरेका छन्। चीनको साङ्घाईस्थित अक्टागनमा भएको सेमिफाइनलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई पराजित गर्दै ढाँट उपाधिनजिक पुगेका

काठमाडौँ। नेपाली फाइटर रवीन्द्र ढाँट आज आफ्नो मिक्स मार्सल आर्ट्स (एमएमए)करिअरकै सर्वाधिक ठूलो प्रतिस्पर्धामा उत्रँदैछन्।

काठमाडौँ । अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)विरुद्ध खेल्दैछ ।