


काठमाडौँ – स्विट्जरल्यान्डले नेपाललाई विशेष प्रकारको अत्याधुनिक ड्रोन उपलब्ध गराएको छ। जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन उक्त

जीएसएलभी–एफ१७ रकेटले ईओएस–०५ स्याटेलाइटलाई सफलतापूर्वक निर्धारित कक्षमा पुर्याएको छ। यो जीएसएलभीको १९औँ उडान थियो। इसरोका अनुसार यस अभियानमा ४ मिटर व्यास भएको कम्पोजिट पेलोड फेयरिङ प्रयोग गरिएको थियो।
काठमाडौँ — विश्वप्रसिद्ध स्याटेलाइट इन्टरनेट सेवा प्रदायक कम्पनी स्टारलिङ्कले नेपाल तथा तिब्बत सीमा क्षेत्रमा हालै आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउन निःशुल्क

काठमाडौं – सेवायुक्त अपार्टमेन्ट व्यवस्थापन कम्पनी कासा डेराले नेपालमै पहिलोपटक आफ्नै आवश्यकताअनुसार विकास गरिएको ईआरपी सफ्टवेयर सञ्चालनमा ल्याएको छ।

नेपाल टेलिकमले एकैपटक हजारौँ टेलिफोन तथा मोबाइल प्रयोगकर्ताहरूलाई बढीमा एक मिनेटसम्मको पूर्व-रेकर्ड गरिएको व्यावसायिक तथा सूचनामूलक जानकारी भ्वाइस म्यासेजमार्फत पठाउन सकिने ‘आउटबाउन्ड आईभीआर’ (Outboun

काठमाडौँ- सामसङ नेपालले आफ्ना ग्लोबल नम्बर १ टिभी तथा होम अप्लायन्सेसहरूमा २३ प्रतिशतसम्मको क्यासब्याक र आकर्षक उपहारसहित विशेष मनसुन अफर ल्याएको छ।

काठमाडौँ – नेपालका लागि यामाहा दुईपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक एमएडब्लु राइड्स प्रा.लि.ले आगामी अगस्ट २५ देखि ३० सम्म काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुने नाडा अटो शो २०२६ मा बहुप्

काठमाडौँ- नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा)ले आफ्नो स्थापनाको ५०औँ वर्ष (स्वर्ण जयन्ती) को अवसर पारेर १८औँ संस्करणको ‘नाडा अटो शो २०२६’ आयोजना गर्दैछ।

काठमाडौँ – नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको प्रमुख प्रदर्शनी ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’को तयारी अन्तिम चरणमा पुगेको छ।

काठमाडौं –विश्वविद्यालयहरूको क्यूएस वर्ल्ड र्याङ्किङमा ५९७ नम्बरमा पर्न सफल तमिलनाडुको भीआईटी युनिभर्सिटीमा नेपाली विद्यार्थीले बीटेकमा कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङतर्फ दोस्रो स्थान प्राप्त गर्न