


काठमाडौँ- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ।

काठमाडौँ- भृकुटीमण्डपमा जारी १८ औँ संस्करणको नाडा अटो शोमा शनिबार अवलोकनकर्ताको भीड उल्लेख्य रूपमा बढेको छ। आयोजकका अनुसार शनिबार मात्रै करिब ३५ हजारले अटो शोको अवलोकन गरेका छन्।

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले रसुवागढीको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि टेलिफोन, एसएमएस तथा इन्टरनेट सेवा निःशुल्क गरेको छ।

काठमाडौँ- नेपाल टेलिकमले एकैपटक हजारौं टेलिफोन तथा मोबाइल प्रयोगकर्तासम्म पूर्वरेकर्ड गरिएको सन्देश पठाउन सकिने आउटबाउन्ड IVR (Interactive Voice Response) सेवा व्यावसायिक रूपमा सञ्चालनमा ल्याएको छ।

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले कृत्रिम बौद्धिकता (एआई) र डिजिटल प्रविधिको तीव्र विस्तारका बीच पनि सञ्चारमाध्यमले नागरिकको सूचनाको अधिकार, प्रेस स्वतन्त्रता र सार्वजनिक ह

काठमाडौँ- कृत्रिम बुद्धिमत्ता (एआई), ड्रोन, जैवप्रविधि र फिनटेकजस्ता उदीयमान प्रविधिको परीक्षणका लागि सरकारले नियामकीय स्यान्डबक्स स्थापना गर्न सक्ने प्रस्ताव गरेको छ।

काठमाडौँ- टोयोटा नेपालले नेपालीहरूको महान् चाड दसैँलाई लक्षित गर्दै ‘टोयोटा विजय उत्सव’ अभियान सुरु गर्ने भएको छ।

काठमाडौँ- भिडियो सेयरिङ प्लेटफर्म टिकटकले बालबालिकाको गोपनीयतासम्बन्धी कानुन उल्लंघन गरेको दाबीसहित अमेरिकी न्याय मन्त्रालयसँगको मुद्दा मिलाउन ४० करोड अमेरिकी डलर तिर्न सहमत भएको मन्त्रालयले जानकारी ग

काठमाडौँ- आगामी भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुन लागेको १८ औँ नाडा अटो शोमा जी१ ह्युमनोइड र गो२ क्वाड्रुपेड (चारखुट्टे) रोबोट मुख्यम आकर्षणका रुपमा रहने भएको छ।

काठमाडौँ- रोयल इन्फिल्डले नेपालको गोरखा परम्परा र वीरताको सम्मान गर्दै ‘क्लासिक ३५० गोरखा एडिसन’ बजारमा ल्याएको छ।