


काठमाडौं । सामाजिक सञ्जालदेखि इमेल, बैंकिङ तथा विभिन्न मोबाइल एपसम्म अहिले अधिकांश डिजिटल सेवामा पासवर्ड अनिवार्यजस्तै बनेको छ ।

काठमाडौं । आजको डिजिटल समयमा फोन नम्बर निकै महत्त्वपूर्ण डेटा हो । यही नम्बरमार्फत हामी परिवार, साथीभाइ तथा अन्य व्यक्तिसँग सम्पर्कमा रहन्छौँ ।

काठमाडौं । नेपाल सरकारको अर्थ मन्त्रालयले आफ्ना आधिकारिक सूचना, गतिविधि तथा निर्णयहरू आम नागरिकसम्म थप सहज र प्रभावकारी रूपमा पुर्याउन इन्स्टाग्राममार्फत पनि सूचना सार्वजनिक गर्न थालेको छ ।

काठमाडौं । बाढी तथा विपद्को अवस्थाका कारण स्थगित गरिएको डिजिटल नेपाल कन्क्लेभ २०२६ अब असोज ४ गते (२० सेप्टेम्बर २०२६) मा आयोजना हुने भएको छ ।
काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनी एन्थ्रोपिकले आफ्नो बढ्दो कम्प्युटिङ आवश्यकतालाई पूरा गर्न अमेरिकास्थित एआई क्लाउड प्रदायक ल्याम्ब्डासँग ३५ अर्ब अमेरिकी डलरको सम्झौता गरेको छ ।

काठमाडौं । पाकिस्तानको डिजिटल अर्थतन्त्रलाई गति दिन तथा युवालाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन गुगल र पाकिस्तान सरकारबीच महत्वपूर्ण समझदारी भएको छ ।
काठमाडौं । न्युयोर्क सहरका मेयर जोहरान ममदानीले नगरका सार्वजनिक विद्यालयमा जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगमा अस्थायी रोक लगाएका छन् ।

काठमाडौं । मौसम कहिले र कति छिटो परिवर्तन हुन्छ भन्ने पूर्वानुमान गर्नु सधैँ सहज हुँदैन । केही किलोमिटरको दूरीमै तापक्रममा ठूलो अन्तर देखिन सक्छ ।

काठमाडौं । नेपालले बाढी, पहिरो, भूकम्प, हिमपहिरो तथा अन्य प्राकृतिक विपद् व्यवस्थापनसँगै कठिन भौगोलिक अवस्थाका चुनौती समाधान गर्न आफ्नै रोबोटिक्स प्रविधि विकास गर्ने भएको छ ।

स्याङ्जा । स्याङ्जाको वालिङस्थित पालिकास्तरीय हुलाक कार्यालयलाई ‘स्मार्ट हुलाक’का रूपमा रूपान्तरण गरिएको छ ।