


काठमाडौं- अभिनेत्री सनिशा भट्टराईले आफूलाई लक्षित गरी सामाजिक सञ्जालमार्फत लामो समयदेखि अनावश्यक कमेन्ट, म्यासेज तथा आपत्तिजनक गतिविधि भइरहेको भन्दै सार्वजनिक रूपमा ध्यानाकर्षण गराएकी छिन् ।

काठमाडौं – आन्तरिक राजस्व विभागले करदातालाई थप सहज र प्रविधिमैत्री सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ ‘ट्याक्स पोर्टल’ सार्वजनिक गरेको छ ।

(मंगलवारदेखि प्रारम्भ हुने ‘नाडा अटो शो–२०२६’ को तयारीको क्रममा सोमवार खिचिएको मुख्य द्वार निर्माणको काम अन्तिम चरणमा पुगेको तस्विर) काठमाडौं- नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको सबैभन्दा ठूलो प्

काठमाडौं- सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको चर्चित सम्मेलन ‘डिजिटल नेपाल कन्क्लेभ २०२६’ को पाँचौँ संस्करण यसै साता आयोजना हुने भएको छ ।

काठमाडौं- गुगलको स्वामित्वमा रहेको भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबले आफ्नो प्लेटफर्ममा सार्वजनिक भिडियोको ‘भ्युज’ गणना गर्ने तरिका परिवर्तन गर्ने भएको छ ।

काठमाडौं- गायिका समीक्षा अधिकारीलाई करिब डेढ वर्षदेखि लगातार एउटै व्यक्तिले विभिन्न मोबाइल नम्बरबाट फोन गरिरहेको दावी सार्वजनिक भएको छ ।

काठमाडौं– सरकारले सार्वजनिक निकायमा प्रयोग हुने सूचना प्रविधि प्रणालीको विकास, स्तरोन्नति तथा मर्मतसम्भारलाई व्यवस्थित बनाउन सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने भएको छ ।

काठमाडौं- आगामी असोज ९ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘आचार्य’ लगातार चर्चाको विषय बन्दै आइरहेको छ ।

काठमाडौं- भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनका कारण ऐतिहासिक सफलता हासिल गरेपछि बहुप्रतीक्षित Sierra.ev को नेपालमा आधिकारिक आगमन भएको छ ।

काठमाडौं- नेपाली अटोमोबाइल बजारको अवस्था, उपभोक्ताको रुचि र उद्योगको आगामी दिशालाई एकै ठाउँमा प्रस्तुत गर्ने उद्देश्यसहित १८औँ नाडा अटो शो २०२६ आयोजना हुने भएको छ ।