


बाढी प्रभावित क्षेत्रमा ओलीले राम्रो स्वागत पाएको भन्दै गलामा जुत्ताको माला र अनुहारमा कालोमोसो दलिएको फोटो सञ्जालमा व्यापक पारिएको हो । उक्त फोटो एआइको सहायतामा बनाइएको तथ्य जाँचबाट खुलेको छ ।

अगस्ट २६ देखि २८ सम्म ‘ट्रेनिङ अफ ट्रेनर्स’ (ToT) र अगस्ट ३१ देखि सेप्टेम्बर ३ सम्म मुख्य कार्यक्रम सञ्चालन गरिएको थियो।

चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट (सीएफआरडी) ले ८.२६ नेपाल मडस्लाइड रेस्क्यु अपरेसन’ अन्तर्गत पहिलो चरणमा २७ टन राहत सामग्री काठमाडौँ ल्याएको हो ।

कम्पनीका अनुसार ग्राहकहरूले प्रयोग गरेको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको मूल्य सोमबारसम्ममा रु. १ करोड २० लाख भन्दा बढी पुगिसकेको थियो ।

पत्रकार तथा लेखक भानुभक्त आचार्यले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको पेजमा प्रकाशित बाढीसम्बन्धी पोस्टहरूको भाषा तथा संरचना एआई टुलबाट परीक्षण गर्दा कतिपय सामग्रीमा ५० प्रतिशतभन्दा बढी एआई कन्टेन्ट

रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ।
-(1)-1788014032.jpeg&w=3840&q=75)
रसुवाकै उत्तरगया गाउँपालिकाको कालिकास्थान तथा नुवाकोटका तुप्चे र बुङताङ बीटीएस पनि सञ्चालनमा आएका छन्। यस्तै कटुन्जे, सामरी भञ्ज्याङ र बेतिनीका टावरसमेत सुचारु भएका छन्।

यसअघि कम्पनीले तीन दिनका लागि निःशुल्क डेटा, अल नेट भ्वाइस र १०० वटा एसएमएस उपलब्ध गराएको थियो। विपद्का बेला प्रभावित नागरिक तथा उद्धार र राहतमा खटिएका टोलीलाई सञ्चार सम्पर्क सहज बनाउन सेवा अवधि थप गर

कम्पनीले वेबसाइट वा मोबाइल एपमार्फत टिकट खरिद गर्दा थप ३०० रुपैयाँ छुट उपलब्ध गराउने तथा राहत सामग्रीको हवाई ढुवानी निःशुल्क गर्ने व्यवस्था गरेको बताएको छ ।

विपद्का कारण करिब ७०–८० किलोमिटर क्षेत्रमा फाइबर लिंकमा समस्या आएपछि एनसेलका २७ वटा मोबाइल टावरहरु प्रभावित भएर सेवामा असर परेको थियो।