


क्लासिक टेकको पुरानै मूल्यमा नयाँ स्पिड, अब १२५ एमबिपिएस इन्टरनेट मासिक ५५३ मै

एक्लै हिँड्नु भनेको टाढिनु होइन मिसिनु हो कसैसँग कसैको पैतालाको डोबसँग त्यसैले ख्याल गर्नू तिमी एक्लै होइन तिमी जस्तै एक्लै एक्लै पैतालाको डोबले बनाएको बाटोमा हिँडिरहेछौ तिमी

गुगलले पाकिस्तानमा कार्यालय खोलेर युवाको सीपदेखि एआई विकाससम्म लगानी बढाउँदैछ। नेपालसँग पनि प्रतिभा छ, तर गुगललाई नेपालसम्म ल्याउन के गर्नुपर्छ?

सुरू भयो 'दाङ इ–ड्राइभ'

वुलिङले कम्प्याक्ट तथा व्यावहारिक विद्युतीय सवारीसाधन विकासमा सुरुवाती समयदेखि नै काम गर्दै आएको छ।

बाढी प्रभावित क्षेत्रका ग्राहकलाई १५ दिन डिसहोमको नि:शुल्क इन्टरनेट

सरकारले एकद्वार प्रणालीबाट राहत व्यवस्थित गर्न कोष सञ्चालनमा ल्याएसँगै नेपालमा र विदेशमा रहेका नेपाली तथा अन्य सहयोगीले मोबाइलबाटै सरकारको राहत कोषमा रकम पठाउन थालेका छन्।

बाढी प्रभावितका लागि भेगास सिटी इन्टरनेसनलले गऱ्यो २६ लाख सहयोग

रसुवाको धुन्चेमा स्थानीयहरूले ६ दिनपछि मोबाइल चार्ज गरेका छन्।

कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव रहेका निरौलालाई सरकारले शव व्यवस्थापनको अगुवाइ गर्न भन्दै आइतबार टिमुरे पठाउने निर्णय गरेको थियो।