


पोखरा । जय मनकामना बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा बुद्धिबहादुर खत्री क्षेत्री निर्वाचित भएका छन् ।

पोखरा । महिला सीप विकास संस्था र सीप विकास बचत तथा ऋण सहकारीको संयुक्त साधारणसभा बिहीबार सम्पन्न भएको छ ।

पोखरा । यस वर्ष तायःमचा नृत्य प्रतियोगिता–२०८३ पोखराको लामाचौर चोकमा हुने भएको छ । नेवाः खल कास्कीको आह्वान तथा लामाचौर नेवाः खल गुठीको व्यवस्थानमा गाईजात्रा अवसरमा यही २० भदौमा उक्त प्रतियोगिता हुने

पोखरा । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानद्वारा गण्डकी प्रदेश निजामती सेवा र स्थानीय सेवामा कार्यरत अधिकृतस्तर सातौं÷आठौं तहको ३० कार्यदिने सेवाकालीन तालिम २ समूहमा छुट्टाछुटै उद्घाटन भयो ।

लेखनाथ । गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले आर्थिक सशक्तीकरण र कानूनी सचेतना एकअर्काका परिपूरक आधार भएको बताएकी छन् ।

पोखरा । बलात्कारपछि हत्या गरिएकी ३ वर्षीया बालिका गरिमा चौधरीको न्यायको माग गर्दै देशभर विरोध प्रदर्शन भइरहेको छ । शनिबार पोखरामा पनि विरोध प्रदर्शन भयो।

लमजुङ । गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भीमबहादुर कार्कीले कृषि र पशुपालन पेसा मर्यादित र प्रभावकारी बनाउने कार्यमा प्रदेश सरकार लागिपरेको बताएका छन् ।