


कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले वास्तविक मुक्त हलियाको समस्या स्थायी, दिगो र न्यायोचित रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।

सुनसरी, ११ भदौ । बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका युक्ति चौधरी ६५ वर्ष पुगे । उमेरले विश्राम खोज्ने बेला भए पनि उनको जोस र जाँगर भने तन्नेरीको जस्तै छ ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहरी योजना आयोगको सचिवालयले ‘मेयर्स रिसर्च फेलोसिप २०८३’ का लागि अनुसन्धान प्रस्ताव आह्वान गरेको छ।

काठमाडौँ । व्यक्तिगत द्विविधा, निराशा र आधुनिक जीवनका अनेकन जटिलताहरूबीच आत्मविश्वासको दियो बाल्नु सहज काम होइन। तर, बैंकर तथा लेखक डा.

महोत्तरी । भदौकाे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ। भदौ लागेयता दिनहुँजसो पानी पर्दै आएपछि धानबालीलाई राहत मिलेको किसान बताउँछन् ।

काठमाडौं । रामेछापबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा प्रतिनिधिसभाको अर्थ समितिका सभापति डा.

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनसम्बन्धी विवादको समाधान अदालतभन्दा पार्टीभित्रै संवादमार्फत खोज्नुपर्ने बताएका छन् ।

कैलाली । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा रहेकाले सोहीअनुसार स्थानीय तहले सहयोग गर्नुपर्ने बताएकी छन्

काठमाडौँ । बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा दोषीलाई मृत्युदण्डको सजाय दिनुपर्ने माग गर्दै वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियानका संयोजक ऋषि धमला आक्रोशित भएक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीको विधान र पद्धति विपरीत गतिविधि गर्ने नेता तथा कार्यकर्तामाथि कारबाही गर्ने चेतावनी दिएको छ ।