


सुनसरी, भदौ २२ । घरको काम मिलाएर उद्योग आउँछु। कहिलेकाहीँ ११ घण्टासम्म पनि काम गर्छु। कामअनुसार पारिश्रमिक पाइन्छ।

भोजपुर, भदौ २२ । ग्रामीण क्षेत्रसम्म सडक सञ्जाल र यातायातको पहुँच विस्तार भएसँगै भोजपुरका दुर्गम गाउँमा पालिएका खसीबोकाले सहज रूपमा बजार र उचित मूल्य पाउन थालेका छन् ।

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर खण्डमा पहिरो गएर सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले काठमाडौं उपत्यकामा ग्यासको आपूर्ति सहज बनाउन वैकल्पिक व्यवस्था गरेको छ।

काठमाडौं, भदौ २१ । साताको पहिलो कारोबार दिन आइतबार (भदौ २१) नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ।

कास्की, भदौ २१ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीपछि त्यसको नकारात्मक असर देशको पर्यटकीय राजधानी पोखराको पर्यटन र समग्र अर्थतन्त्रमा समेत पर्न थालेको भन्दै निजी क्षेत्रले चिन्ता व्यक्

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले एलपी ग्यासको मूल्यलाई लिएर भइरहेको गुनासोप्रति टिप्पणी गर्दै अन्य उपभोग्य वस्तुको तुलनामा ग्यासको मूल्य अझै सस्तो रहेको दाबी गरेका छन् ।

अहिले नेपालको झन्डै १०० प्रतिशत विद्युत् जलविद्युत् आयोजनाबाट उत्पादन हुन्छ। नेपालले आन्तरिक आवश्यकताभन्दा बढी विद्युत् उत्पादन गर्न थालेपछि भारत र बङ्गलादेशमा जलविद्युत् निर्यात गरेर हरेक वर्ष करिब २

काठमाडौं, भदौ २० । आज काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार आज (भदौ २० गते) शनिबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सामाखुसी फिडरअन्तर्गतक

काठमाडौँ । त्रिशूली–३ बी को सुरुङमा उद्धारकर्मीहरू ४२६ मिटर भित्र प्रवेश गरेका छन् । भोटेकोशीको बाढीका कारण सुरुङ फसेकाहरूको खोजी गर्न उद्धारकर्मी ४२६ मिटर भित्रसम्म पुगेको नेपाली सेनाले जनाएको छ ।

हुम्ला । सिमकोटमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदै गएको छ । लामो समयदेखि नियमित ग्यास आपूर्ति हुन नसक्दा जिल्ला सदरमुकामसमेत सिमकोट बजार क्षेत्रमा ग्यासको अभाव बढ्दै गएको हो ।