


पोखरा । पोखरा–११, फूलबारीस्थित शिवशक्ति माध्यमिक विद्यालयका विद्यार्थीहरूले जुनियर रेडक्रस समन्वयमा रसुवाका बाढीपीडितको सहयोगार्थ आर्थिक सहयोग गरेका छन् ।

पोखरा । भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि ग्लोबल कलिजियट स्कुलले १० लाख ३ हजार ७०५ रुपैयाँ सहयोग गरेको छ ।

पोखरा । कास्की जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगितामा २८ विद्यालयलाई पछि पार्दै ग्लोबल कलिजियट माविको समूह प्रथम भएको छ।

पोखरा । रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित तथा पीडित परिवारका लागि रुपन्देहीको रोहिणी गाउँपालिकाले २६ लाखभन्दा बढी रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

पोखरा । पोखरा वल्र्ड स्कुलले भोटेकोशी क्षेत्रका बाढीपहिरो पीडितको राहत तथा पुनःस्थापनामा आर्थिक तथा जिन्सी सामग्री सहयोग गरेको छ ।

पोखरा । मदरल्याण्ड माविले रसुवा भोटेकोशी बाढीबाट पीडित नागरिकको राहत, उद्धार र पुर्नस्थापनामा आर्थिक तथा राहत सामग्री सहयोग गरेको छ ।

पोखरा । विद्यार्थीको सिर्जनशीलता, आत्मविश्वास, सांस्कृतिक चेतना तथा प्रस्तुति क्षमता अभिवृद्धि गर्ने उद्देश्यले हेमजास्थित ज्ञानसागर एकेडेमीमा वेशभूषा प्रतियोगिता भएको छ ।

पोखरा । भोटेकोशी बाढीमा घाइतेको उपचारका लागि पृथ्वीनारायण क्याम्पस आयोजना तथा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को व्यवस्थापनमा रक्तदान कार्यक्रम गरिएको छ ।

पोखरा । पोखराका व्यवसायी नारायण पौडेल अध्यक्ष रहेको विभिन्न संस्थाबाट एकमुष्ठ ४१ लाख ११ हजार सहयोग गरिएको छ ।

पोखरा । प्राडा सूर्यमणि अधिकारी स्मृति प्रतिष्ठानले रसुवा भोटेकोशी बाढीपीडितका लागि १ लाख ५१ हजार ५ रूपैयाँ सहयोग गरेको छ ।