


भक्तपुर: ग्यालेक्सी पब्लिक स्कुल काठमाडौंको कक्षा ९ मा अध्ययनरत छात्र रियाज भुजेल सूचना प्रविधिमै आफ्नो भविष्य देख्छन्।

कोरियामा विद्यार्थी भिसामा भएकाले अब आफ्ना आमाबुबालाई कोरियामा कामका लागी बोलाउन सक्नेछन्। कोरियाको अध्यागमन विभागका अनुसार ५५ वर्ष वा सोभन्दा कम उमेर भएका आमाबुवालाई कोरियामा मौसमी कामदारका रूपमा कोर

जनकपुरधाम : मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो दीक्षान्त समारोहमा ४३ विद्यार्थी दीक्षित भएका छन्।

चितवन : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पूर्वी चितवनको राप्ती नगरपालिका–१२, याउरालीटारस्थित श्रीगणेश माध्यमिक विद्यालयको शुक्रबार अनुगमन गरेका छन् ।

अर्घाखाँची : अर्घाखाँचीको छत्रदेवमा बाँदरको आक्रमणबाट एकजना विद्यार्थी घाइते भएका छन्। छत्रदेव गाउँपालिका-४ मा रहेको कालिका बोडिङ स्कुलमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी सुदन खनाललाई विद्यालयबाट घर फर्

काठमाडौं : बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्ध प्राप्त आईएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ।

काठमाडौं : सरकारले ल्याएको शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३ प्रति शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील १४ वटा संघ-संस्थाले गम्भीर आपत्ति जनाएका छन्।

वीरेन्द्रनगर : बिहानको समय। वीरेन्द्रनगर–३ स्थित हरिडिलभूमि माविको कक्षा ५ को कक्षाकोठामा नीलो पोसाकमा सजिएका बालबालिका उत्साहपूर्वक पुस्तक पल्टाइरहेका थिए।

काठमाडौं : यस वर्षको ‘नन्दप्रसाद-जानुका स्मृति सम्मान २०८३’ बाट शिक्षासेवी एवं इन्जिनियर आत्माकृष्ण श्रेष्ठ सम्मानित हुने भएका छन्।

काठमाडौं : वैदेशिक रोजगार बोर्डअन्तर्गतको वैदेशिक रोजगार कल्याणकारी सूचना व्यवस्थापन प्रणालीले आर्थिक वर्ष २०८२/८३ का लागि वैदेशिक रोजगारमा गएका, मृत्यु भएका तथा अशक्त श्रमिकका छोराछोरीलाई प्रदान गरिन

गोरखा : गोरखाका ६९ वर्षका लालबहादुर विक क्याम्पस भर्ना भएका छन्। जिल्लाको पालुङटार नगरपालिका–६ गाईखुरका विक वडा नम्बर ५ ठाँटीपोखरीस्थित भवानी क्याम्पसमा भर्ना भएका हुन्।

कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देवचुली नगरपालिका– १५, नवलपरासीस्थित जन ज्योति माध्यमिक विद्यालयमा अभिभावक प्रतिक्षा स्थल निर्माणमा सहयोग गर्नुका साथै अन्य शैक्षिक

काठमाडौं : मुक्तिनाथ विकास बैंकले फुड फर लाइफ नेपालद्वारा धनगढीमा सञ्चालन गर्न लागिएको मिड–डे मिल (दिवा भोजन) कार्यक्रमलाई सहयोग प्रदान गरेको छ।
काठमाडौं : सरकारले शैक्षिक परामर्श संस्था, भाषा शिक्षण केन्द्र तथा तयारी कक्षाको सञ्चालनलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन)

काठमाडौं : सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेश, बर्दियाको बाँसगढी नगरपालिका-५ अवस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहर

काठमाडौं : नेपाल विद्यार्थी संघले वर्तमान सरकारले विश्वविद्यालय र प्राज्ञिक स्वायत्तामाथि हस्तक्षेप गरेको अराोप लगाएको छ ।

काठमाडौं : नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले अध्ययनका लागि भन्दै बिदेसिएका २५ जना वैज्ञानिकलाई सेवाबाट हटाउने प्रक्रिया अघि बढाएको छ। १८ जनालाई हटाइसकेको छ।

काठमाडौं : कूलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले सातवटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन्।प्रधानमन्त्री शाहले त्रिभुवन विश्वविद्यालयमा डा.

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले शिक्षामा दलीयकरण हुनु नै अहिलेको सबैभन्दा ठूलो समस्या भएको बताएका छन्।

हरेक दीक्षान्त समारोहसँग हजारौं व्यक्तिगत कथाहरू गाँसिएका हुन्छन्। कसैका लागि यो वर्षौंको अथक परिश्रमको प्रतिफल हो भने कसैका लागि अभिभावकको सपना साकार भएको गौरवमय क्षण।